टिकुलीगढ माबीमा भुपु बिध्यार्थी शिक्षक पुनमिलन कार्यक्रम सम्पन्न ।

भैरहवा असोज १८,
टिकुलिगढ माध्यामीक बिध्यालय तिलोतमा १४ रुपन्देहीमा शुभकामना आदान प्रदान तथा भुतपुर्बशिक्षक बिध्यार्थी पुनमिलन एवं बृहत सांस्कृतीक कार्यक्रम सम्पन्न भएको छ ।
बिध्यालय परिसरमा आयोजीत कार्यक्रममा तारा छन्तेलको संयोजकत्वमा २१ सदसिय भुतपुर्ब बिध्यार्थी समिती गठन गरीएको बिध्यालय ब्यावस्थापन समितीका अध्यक्ष दिनेश अर्यालले बताए ।
बिध्यालय ब्यावस्थापन समितीका अध्यक्ष दिनेश अर्यालको अध्यक्षता तथा बिध्यालयका भुतपुर्ब प्रध्यानाध्यापक कांशी नाथ पन्थिको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा नगर शिक्षा समितीका संयोजक श्याम लाल खरेल, अभिभावक संघका अध्यक्ष युवराज पाष्डे, पुर्ब बिध्यार्थी भिम भुर्तेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । बिध्यालयका प्रध्यानाध्यापक शंकर दत्त उपाध्यायको स्वागत तथा लिलाधर तिवारी र संकर पाण्डेको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बिध्यार्थीहरुले बिविध सांस्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY