राष्ट्रिय जनमुक्ती घरदैलो जारी

भैरहवा मंसिर २
राष्ट्र्रिय जनमुक्ती रुपन्देही क्षेत्रनं ३ रुपन्द्येहीले चुनाबि अभियानलाई तिब्रता दिएको छ । पार्टिले रुपन्द्येहीको क्षेत्रनं ३ अन्तरगत तिलोतमा नगरपालीका , सुद्धोदन गांउपालीका र सिदार्थनगर नगरपालीकाका बिभिन्न वडाहरुमा चुनाव प्रचार प्रसार कार्यालय तथा संम्र्पक कार्यालय संञ्चालनमा आएको पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्रनं ३ का उमेदवार सुर्यकुमार सारु मगरले बताउनु भयो ।
यसै बिच सिदार्थनगर नगरपालीका नयासडक वडानं १२ मा क्षेत्रनं ३ को क को लागी प्रचार प्रसार तथा संम्र्पक कार्यलय सुक्रबार उद्धाघटन गरिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनीधी सभा निर्वाचन क्षेत्रनं का उमेदवार सुर्य कुमार सारु मगरले कार्यालयको उद्धघाटन गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सभा उमेदवार रेखा प्रसाद चौधरी लगायतले आ आप्नौ भनाई राख्नु भएको थियो । रुपन्देहीको तिलोतमा नगरपालीका वडानं १३ र १४ मा , सुद्धोदन गांउ पालीकाको ३, ४ ६, ७ र सिदार्थथनगर नगरपालीकाको १० र ११ वडा बाहेर अन्य ९ वटा वडाहरुमा संम्र्पक खोलीएको सारु मगरले बताउनु भयो ।

LEAVE A REPLY