31.2 C
Bhairahawa, NP
Tuesday, April 24, 2018

भैरहवामा छाडा कुकुर व्यवस्थापन अभियान संञ्चालन

भैरहवा चैत्र ४, लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगरले नगरभित्रका छाडा कुकुर व्यवस्थापन अभियानको सुरुवात गरेको छ । सिद्धार्थनगर नगरपालिका अन्तर्गत विभिन्न ठाउाहरुमा छाडा कुकुरहरुको टोकाई,...

आखा अस्पतालको बार्षिक कार्ययोजना निमार्ण हुदै ।

भैरहवा साउन ५, लुम्बिनी नेत्र ज्योती अध्ययन संस्थान रण रण अम्बिका शाह आंखा अस्पतालको बार्षिक योजना गोष्ठी बिहिबार देखी मणीग्राममा सुरु भएको छ । आ.व. ०७३/७४...

लुम्विनी ट्रकद्धारा रक्तदान

भैरहवा चैत ४ लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, सिद्धार्थनगर रुपन्देहीले शुक्रवार रक्तदान गरेको छ । सघंले आफ्नो छैठौ बार्षिक साधारण सभाको पुर्व सन्ध्यामा रक्तदान गरेको...

मेडिकल कलेजमा अध्ययनरत बिध्यार्थीहरुको संस्था करुणाको पहिलो चरणको गो ग्रिन गो क्लिन अभियान सम्पन्न

भैरहवा भदौ ३ पांच हप्ता अगाडि सुरु भएको करुणाको सरसफाई अभियानको औपचारिक समापन गरिएको छ । शनिवार भैरहवाको वर्मेलीटोलबाट सरसफाई गर्दै मिलनचोक पुगेर कार्यक्रमको समापन...

सहकारीको रक्तदान कार्यक्रम

भैरहवा चैत्र १६ जनउत्थान बचत तथा ऋण सहकारी संस्था (साकोस) को सिस्टर्स क्लबको आयोजनामा ६० औं सहकारी दिवसको अवसरमा दिगो विकासको लक्ष्य प्राप्तिको लागि...

होलिसिटी लायन्सद्धारा साई ग्लोबलमा लागुऔषध सचेतना कार्यक्रम

भैरहवा माघ २१, शहिद दिवसको अवसरमा लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगरले आईतबार एक कार्यक्रमको विच दोस्रो श्रृखंला अन्तरगत साई ग्लोबल कलेजमा “लागुऔषध विरुद्ध सचेतना...

सहकारी दिवसका अवसरमा आस्था श्रीमा रक्तदान कार्यक्रम ।

भैरहवा चैत्र १८, ६० औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आस्था श्री बचत तथा श्रृण सहकारी संस्था ठुटेपिपलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “दिगो विकास लक्ष्य...

नेपाल नेत्र ज्योति संघको २४ औं अधिवेशन भैरहवामा सुरु

भैरहवा, असार २३ । नेपाल नेत्र ज्योति संघ केन्द्रिय सभाको २४ औं अधिवेशन सुक्रबार देखी भैरहवामा शुरु भएको छ । संघले शनिबार आगामी कार्यकालका लागि...

द्धिपज्योति द्धारा रक्तदान

भैरहवा,चैत्र द्धिपज्योति महिला सचेतना समुह सिद्धार्थनगर ८ को आयोजनामा खुल्ला रतmदान कार्यक्रम शनिवार सम्पन्न भएको छ । पछिल्लो समय महिलाहरु सामाजिक काममा अग्रसर हुंदै सामाजिक...

“होलिसिटी लायन्सको “नि:शुल्क मधुमेह तथा आखा जाच शिविर”

भैरहवा फागुन २५, १०८औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगर तथा लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीको संयुक्त आयोजनामा “नि:शुल्क मधुमेह...