31.2 C
Bhairahawa, NP
Tuesday, April 24, 2018

डण्डा नदीलाई प्रदुषण मुक्त गराउने अभियान सुरु ।

भैरहवा पुस १४, सिदार्थनगरको कोख बाट बग्ने डण्डा नदीलाई प्रदुशण मुक्त गराउने अभियानको थालनी भएको छ । यस अभियानमा सबैले साथ दिन सरोकारवाला निकायले अपिल...

सिद्धार्थनगर नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा

भैरहवा, २१ पुस । रुपन्देही जिल्लााको सिद्धार्थनगर नगरपालिका शुक्रबार एक समारोहबीच खुला दिसामुक्त घोषणा भएको छ । ‘पर्यटन उद्योग–व्यापार र शिक्षा हराभरा बुद्धभूमि,...

होलिसिटी लायन्सद्धारा लागुऔषध सचेतना कार्यक्रम

भैरहवा माघ १५, शहिद दिवसको अवसरमा लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगरले सोमबार एक कार्यक्रमको विच भैरहवामा अवस्थित वृहस्पति कलेजमा “लागुऔषध विरुद्ध सचेतना कार्यक्रम” सम्पन्न...

लुम्विनी ट्रकद्धारा रक्तदान

भैरहवा चैत ४ लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, सिद्धार्थनगर रुपन्देहीले शुक्रवार रक्तदान गरेको छ । सघंले आफ्नो छैठौ बार्षिक साधारण सभाको पुर्व सन्ध्यामा रक्तदान गरेको...

“होलिसिटी लायन्सको “नि:शुल्क मधुमेह तथा आखा जाच शिविर”

भैरहवा फागुन २५, १०८औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगर तथा लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीको संयुक्त आयोजनामा “नि:शुल्क मधुमेह...

विश्व स्तनक्यान्सर दिवशमा भैरहवामा सचेतनामुलक ऱ्याली

भैरहवा कात्तिक ११, विश्व स्तनक्यान्सर दिवशको अवसर पारेर भैरहवामा क्यान्सर सम्बन्धी सचेतनामुलक ऱ्याली सम्पन्न भएको छ । नेपाल क्यान्सर सपोर्ट गु्रपको आयोजनामा भैरहवाको लुम्बिनी गेटबाट...

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्धारा जिल्ला कारागार रुपन्देहीका कैदीबन्दीको छाला परीक्षण

भैरहवा कात्तिक ११, जिल्ला कारागार रुपन्देहीका कैदीबन्दीको छाला परीक्षण गरिएको छ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको आयोजना तथा देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको...

सिद्धार्थ लेडिज शर्कल –४ सामाजिक कृयाकलापमा ।

भैरहवा चैत्र ६ सिद्धार्थ लेडिज सर्कल–४, भैरहवा बिभिन्न सामाजीक कृयाकलापहरुमा सहभागीता जनाएको छ । सर्कलले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र आसपासका बस्तीहरुलाई लक्षीत गरी...

मेडिकल कलेजमा अध्ययनरत बिध्यार्थीहरुको संस्था करुणाको पहिलो चरणको गो ग्रिन गो क्लिन अभियान सम्पन्न

भैरहवा भदौ ३ पांच हप्ता अगाडि सुरु भएको करुणाको सरसफाई अभियानको औपचारिक समापन गरिएको छ । शनिवार भैरहवाको वर्मेलीटोलबाट सरसफाई गर्दै मिलनचोक पुगेर कार्यक्रमको समापन...

छिटो छरितो सेवा दिन आग्रह

रूपन्देही, फागुन २६ आम्दा नेपालद्वारा बुटवलमा सञ्चालित सिद्वार्थ बाल तथा महिला अस्पतालले छिटो छरितो स्वास्थ्य सेवा दिन नसकेको भन्दै स्थानीयले छिटोछरितो सेवा दिन...