17 C
Bhairahawa, NP
Friday, February 23, 2018

भैरहवा विमानस्थलमा ठेक्का नतोड्न प्राधिकारणलाई संसदीय समितिको निर्देशन ।

भैरहवा असोज २३ व्यवस्थापिका संसदको अन्तर्रा्ष्टि्रय सम्बन्ध तथा श्रम समितिले भैरहवा विमानस्थल निर्माण गरिरहेको चिनियाा ठेकेदार नर्थ वेस्ट सिभिल एभिएसनसागको ठेक्का नतोड्न निर्देशन दिएको छ...

गण्डकी विकास वैंक भैरहवा शाखाको आठौ बार्षिकोत्वसको अवसरमा रक्तदान ।

भैरहवा असोज ३ गण्डकी विकास वैंक भैरहवा शाखाको आठौ बार्षिकोत्वसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्व अन्तरगत...

वाणिज्य मन्त्रालयका सचिव र उधोग बाणिज्य संघ सिदार्थनगरका पदाधिकारीहरु बिच छलफल ।

भैरहवा असोज २, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीमा वाणिज्य मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरे एवं सह सचिव रवि शंकर सैजु सहितको टोली संग बिबिध बिसयमा...

बुद्धम अटोमार्टले ल्यायो भैरहवामा टाटाको शो–रुम

भैरहवा असोज १ बुद्धम अटोमार्टले भारतमा निर्मित टाटा कम्पनीका गाडीहरुको भैरहवामा आधिकारिक शो–रुम सञ्चालनमा ल्याएको छ । चार जना युवा व्यवसायीहरुले सोरुम सञ्चालनमा ल्याएका...

उधोग संञ्चालनका लागी कच्चा पदार्थ अभाव भयो, ईट्टा व्यवसायी ।

भैरहवा भदौ ३० ईट्टा उद्योग संञ्चालनका लागि चाहिने कच्चा पदार्थको अभाव प्रमुख समस्या रहेको व्यवसायीले बताएका छन । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीको १९औ साधारण...

मायादेबि गांउपालिकाको बजेट ३५ करोड ८५ लाख

भैरहवा भदौ ३१ मायादेबि गांउपालिकाको आर्थिक बर्ष ०७४।०७५ कालागी ३५ करोड ८५ लाख बराबरको बार्षिक बजेट सार्बजनिक गरेको छ । शनिबार आयोजीत कार्यक्रममा गांउपालिकाका अध्यक्ष...

टाटा कम्पनीका पेसेन्जर गाडीहरु आईतबार देखी भैरहवामा बिक्री सुरु

भैरहवा भदौ १८, बुद्धम अटो मार्टले टाटा कम्पनीका पेसेन्जर गाडीहरु आईतबार देखी भैरहवामा बिक्री सुभारम्भ भएको छ । चार जना युवा ब्यावसायीहरुको संम्लग्नातामा बुद्धम अटोमार्कले...

सिद्धार्थ उद्योग वाणिज्य संघबाट बाढी पिडीतलाई राहत रकम प्रदान

भैरहवा भदौ ११, सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले बाढी प्रभाबितहरुको सहयोगका लागी जिल्ला दैबिक प्रकोप उद्धार कोषमा १ लाख ५१ ह्जार रुपैया आर्थिक सहयोग गरेको...

बाढी पिडितको सहयोगार्थ चलचित्र प्रदर्शन

शिब भुसाल २७ अगष्ट, दक्षिण कोरीया । नेपालको पूर्वी तराईका बाढी पिडितको सहयोगार्थ दक्षिण कोरीयाको कीमे सहरमा आईतबार नेपाली चलचित्र प्रदर्शन गरीएको छ । बाढी पिडितलाई...

लुम्बिनी ईट्टा ब्यावसायि संघ द्धारा बाढी पहिरो पिडीतका लागी १ लाख ११ हजार आर्थिक...

भैरहवा भदौ ७, लुम्बिनी ईट्टा ब्यावसायि संघ रुपन्देहीले बाढी पहिरो पिडीतहरुका लागी एक लाख ११ हजार १ सय १ रुपैया आर्थिक सहयोग प्रदान गरेको...