17 C
Bhairahawa, NP
Friday, February 23, 2018

भैरहवामा ५ करोडको लागतमा सानु डिपार्टमेन्टल स्टोर संञ्चालनमा

भैरहवा बैशाख ६ रुपन्देहीको भैरहवामा ५ करोड रुपैयाको लागतमा सुविधा सम्पन्न सानु डिपार्टमेन्टल स्टोर संञ्चालनमा आएको छ । सर्वसाधरणको सेवा सुविधालाई ध्यान राख्दै एकै स्थान...

बजार बिस्तार गर्दै पैचो प्राली

भैरहवा चैत्र १२ पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले स्थापित पौचो पसल प्रालिले भैरहवामा आफ्नो वितरक कक्ष सञ्चालन गरेको...

राष्ट्रिय जनमुतmी पार्टीले सहिद गोबिन्द गौतमको पविारलाई २५ हजार रुपैया आर्थिक सहयोग प्रदान ।

भैरहवा चैत्र ९, राष्ट्रिय जनमुतmी पार्टीले कन्चनपुरका सहिद गोबिन्द गौतमलाई २५ हजार रुपैया आर्थिक सहयोग गरेको छ । पार्टीका अध्यक्ष केपि पालुङ्गवा लिम्बु र संघिय परिषद...

बजाज मोटरसाईकल खरिदमा भैरहवाकी मञ्जुलाई ५० हजार नगद ।

भैरहवा असोज २९, बजाज पल्सर २०० एन.एस खरीदमा दशै स्क्रयाज कार्ड खरीद गर्दा ५० हजार जित्न सफल सिद्धार्थनगर ३ दरखसवाकी मञ्जु पौडेललाई एक कार्यक्रमकाबीच चेक...

बुद्ध जन्मस्थल लुम्बिनीमा बजाजको ए.एस.पी. उद्धघाटन

भैरहवा भदौ ३ बजाजको भैरहवा क्षेत्रको अधिकारीक विक्रेता बज अटो मोबाईल्स कम्पनी. प्रा .लि.,भैरहवाले गौतम बुद्वको जन्म स्थल लुम्बिनी पर्सामा आप्नौ सेवा बिस्तार गरेको छ...

सिदार्थ होटल एसोसिएसनको आयोजनामा भैरहवामा औद्योगिक ब्यापार मेला शुरु

दिपेश पछाई भैरहवा,माघ २५, “आन्तरीक पर्यटन प्रबद्र्धन गरौ, घुमफिर बर्ष २०१७ सफल पारौ” भन्ने नारा सहित सिद्धार्थ होटल एसोसिएसन अफ नेपालको आयोजना तथा रुपन्देही क्रिकेट...

नयां बर्षको पुर्ब सन्ध्यामा भैरहवामा सडक खाना महोत्सव हुने

दिपेश पछाई भैरहवा, चैत १६ भैरहवामा नव बर्ष–२०७४ सालको पुर्व सन्ध्यामासडक खाना महोत्सव तथा बृहत साास्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । पर्यटन प्रबद्र्धन गरौं, घुमफिर...

भैरहवामा सडक खाना महोत्सवको सम्पुर्ण तयारी पुरा

दिपेश पछाई भैरहवा, चैत ३० । नव बर्ष–२०७४ सालको पुर्व सन्ध्यामा बिहीबार हुन लागेको सडक खाना महोत्सवको तयारी पुरा भएको छ । पर्यटन प्रबद्र्धन गरौं,...

बज अटो भैरहवा मार्फत शंकर अर्याल लाई रु.७४ हजार

भैरहवा बैशाख १३, बजाज मोटसाईकल खरीद गर्दा रुपन्देहीको हाटीबनगाई वार्ड.नं. ३ निवासी शंकर अर्यालले ७४ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । एच.एच. बजाज काठमाडौंले नया...