17 C
Bhairahawa, NP
Friday, February 23, 2018

राष्ट्रिय जनमुतmी पार्टीले सहिद गोबिन्द गौतमको पविारलाई २५ हजार रुपैया आर्थिक सहयोग प्रदान ।

भैरहवा चैत्र ९, राष्ट्रिय जनमुतmी पार्टीले कन्चनपुरका सहिद गोबिन्द गौतमलाई २५ हजार रुपैया आर्थिक सहयोग गरेको छ । पार्टीका अध्यक्ष केपि पालुङ्गवा लिम्बु र संघिय परिषद...

उपमहानगरको प्रथम नगरसभा सुरु

बुटवल साउन ३२ बुटवल उपमहानगरपालिकाको पहिलो नगरसभा बुधबार सुरु भएको छ । गत असार १४ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमार्फत चुनिएका जनप्रतिनिधिहरुको...

राजनीतिक अस्थिरता नै उद्योगी व्यवसायीका लागि चुनौती :

भैरहवा,पुस ९ मुलकमा राजनीतिक स्थिरता कायम गर्न नसके सम्म उद्योग वाणिज्य क्षेत्रको विकास हुन नसक्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले उद्योग तथा वाणिज्य...

ग्यांस डिलर ब्यबसायीहरुद्धारा ग्यांस उद्योगहरुमा धर्ना

भैरहवा पौष २६, ग्यास उद्योगहरुले एकाएक कमिसन घटाएको भन्दै डिलर ब्यबसायीहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार उनीहरुले रुपन्देहीमा रहेका ५ वटा ग्यास उद्योगहरुमा धर्ना दिए...

उद्योग ब्यापार संगठन रुपन्देहीको दशौं वार्षिक साधारणसभा सम्पन्न

भैरहवा बैशाख ९, उद्योग ब्यापार संगठन रुपन्देहीको दशौं वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । सभामा बोल्ने वक्ताहरुले उद्योगी व्यवसायीहरुका समस्याप्रति सरकारले बेवास्ता गरेको...

औद्योगिक व्यापार मेलाको तयारी ७० प्रतिशत सकियो ।

भैरहवा कात्तिक २१ राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र निर्माणको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधकरण भन्ने नाराका साथ यही कार्तिक ३० गते देखि...

तिनाउ बैकको १२ औ शाखा भैरहवामा

भैरहवा साउन २७ तिनाउ विकास बैंक लिमिटेडले आफ्नो १२ औं शाखा भैरहवामा संञ्चालनमा ल्याएको छ । सिद्धार्थनगर नगरपालिका वडानं ८ नारायणस्थानमा सुक्रबार देखी संचालनमा आएको...

मेला महोत्सवका लागी भैरहवामा बिभिन्न बिकल्पहरु खोज्दै उधोगी ब्यावसायीहरु

भैरहवा पौष २५ भैरहवामा प्रत्येक वर्ष हुदै आएको महोत्सव यस पटक अन्यौलमा परे संगै मेला स्थलका बिषयमा बिभिन्न बहसहरु सुरु हुन थालेका छन् । सिद्धार्थ...

पश्चिमाञ्चलका १४ जिल्ला खाद्य निरीक्षक वीहिन

भैरहवा चैत्र २, बजारमा आउने खाद्यपदार्थमा हुने मिसावटले उपभोक्ता हैरान छन् । यस्तो बेलामा पश्चिमाञ्चलका अधिकांश जिल्लामा खाद्य पदार्थमा हुने मिसावट र खाद्यवस्तुको गुणस्तर परीक्षण...

मर्चवारी गांउ पालिकाको गांउसभा सम्पन्न ।

मर्चवार साउन ३२, रुपन्देहीको मर्चवारी गांउपालिकाको गांउसभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिती रुपन्देहीका संयोजक एक नारायण बिश्वकर्माको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो...