17 C
Bhairahawa, NP
Friday, February 23, 2018

नवौ लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट सुरु, तिनाउ बिकाश बैंक फाईनलमा

भैरहवा माघ ४ तिनाउ बिकाश बैंक भैरहवामा सुरु भएको द नेक्सट नवौ लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । लियो क्लब...

लायन्स क्लव अफ सिद्धार्थनगर युथद्धारा मेलभिन जोनको १३९ औ जन्म जयन्तीको अबसरमा बिबिध कार्यक्रम...

भैरहवा पौष २९, लायन्स क्लव अफ सिद्धार्थनगर युथले १२ जना अपाड.हरुलाई ह्वृलचियर प्रदान गरेको छ । मानव सेवामा सर्मपित लायन्स क्लब अन्तराष्ट्रियको जन्मदाता मेलभिन जोनको...

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

भैरहवा पौष २९ निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको...

होलिसिटी लायन्सको खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता सम्पन्न ।

भैरहवा पौष२७, राष्ट्रिय एकता दिवस तथा २९६औं पृथ्वी जयन्तीको अवसरमा लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगरले “खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता” सम्पन्न गरेको छ ।...

सिद्धार्थनगर नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा

भैरहवा, २१ पुस । रुपन्देही जिल्लााको सिद्धार्थनगर नगरपालिका शुक्रबार एक समारोहबीच खुला दिसामुक्त घोषणा भएको छ । ‘पर्यटन उद्योग–व्यापार र शिक्षा हराभरा बुद्धभूमि,...

रुपन्देहीमा गोलि हानी पौडेलको हत्या

भैरहवा पुस २१ रुपन्देहीको देवदह नगरपालिकामा गोलि प्रहारबाट ब्यवसायी बसन्त पौडेल (बलु)को हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह २ ढेकारका बलु...

डण्डा नदीलाई प्रदुषण मुक्त गराउने अभियान सुरु ।

भैरहवा पुस १४, सिदार्थनगरको कोख बाट बग्ने डण्डा नदीलाई प्रदुशण मुक्त गराउने अभियानको थालनी भएको छ । यस अभियानमा सबैले साथ दिन सरोकारवाला निकायले अपिल...

प्रदुषण तथा विद्यमान कानूनी व्यवस्था विषयक छलफल कार्यक्रम

भैरहवा पौष १४, सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले प्रदुषण तथा विद्यमान कानूनी व्यवस्था विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार, जनसंख्या तथा वातावरण मन्त्रालय...

नेपाली करातें टोलीलाई दसगजाबाट विदाई

भैरहवा, पुस ११ तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सींग च्याम्पीयनसीप प्रतियोगिताकोलागी नेपालबाट भाग लिने खेलाडीलाई मंगलबार भारतीय सीमावर्ति क्षेत्र बेलहियाबाट विदाई गरिएकोछ । भारतको...

मापदण्ड निर्धाणमा व्यवसायीक हितलाई ध्यान दिन सुनचांदी व्यवसायी महासंघद्धारा सरकारसंग माग ।

भैरहवा पुस ११ नेपाल सुनचाादी ब्यवसायी महासाघको केन्द्रीय सातौ पूर्ण बैठक तथा पदाधिकारी भेला विभिन्न निर्णय गर्दै सिद्धार्थनगरमा सम्पन्न भएको छ । महासंघका केन्द्रिय अध्यक्ष मोहन...