17 C
Bhairahawa, NP
Friday, February 23, 2018

तमलोपाको ९ औं स्थापना दिवशमा रुपन्देहीमा रतmदान तथा शंकल्प

भैरहवा,पुस १३ तराई मधेश लोकतान्त्रिक पार्टीको ९ औं स्थापना दिवस एवम् शंकल्प दिवसको अवसरमा रुपन्देहीमा रतmदान कार्यक्रम सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष अजय वर्माको...

करातेको बेल्ट ग्रेडिङ तथा प्रमाणपत्र वितरण

भैरहवा, पुस १२ जापान गोजुरियो करााते मिशन डो संघको बेल्ट ग्रेडिङ तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल मगर संघको भवन कोटिहवामा सम्पन्न भएको छ । जापान...

‘पक्लिहवा कप – २०७३’ मा विविध खेलहरु जारी

भैरहवा, पुष १० । कृषि र पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) ले आयोजना गरेको अन्तरकलेज सुपर सिक्स क्रिकेट तथा भलिबल प्रतियोगिता ‘पक्लिहवा...

सामुहिकको हाजिरीजवाफ सम्पन्न

भैरहवा, १० पुष । सामुहिक विद्यालय परिवार रुपन्देहीले आयोजना गरेको जुनियर लेभल हाजिरीजवाफ प्रतियोगितामा साई ग्लोवल एकेडेमीका श्रीया बेलवासे, नब्या गुप्ता र आविश्कार न्यौपाने ...

ब्यापारीहरुले सडक पेटी अतिक्रमण गरेपछि बटुवालाई सास्ती

भैरहवा पुस ९ शहरोन्मुख रहेको रुपन्देहीको धकधइ बजार स्थानिय केही ब्यापारीका कारण अहिले सांघुरिदै गएको छ । स्थानिय ब्यापारीहरुले आफ्नो ब्यापारीक सामाग्री सडक पेटीमा...

रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरद्धारा रेटिनोब्लाष्टोमा रोगबाट पीडित बालबालिकाको उपचारार्थ आर्थिक सहयोग ।

भैरहवा पुस रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले भैरहवा स्थित रण अम्बिका शाह आंखा अस्पतालमा स साना बच्चाहरुको आंखा उपचारका लागि सहयोग गरेको छ...

बिधुत प्राधिकरण भैरहवा शाखा बाट १ करोड ४० लाख बक्यौता रकम संकलन

भैरहवा पौष ९ नेपाल बिधुत प्राधिकरण भैरहवा शाखाले विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा रुपन्देहीको मर्चवार क्षेत्र बाट २६ जनालाई पक्राउ गरेको छ । विद्युत चोरी गर्ने...

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निमार्णमा २६ प्रतिशत काम सम्पन्न ।

s भैरहवा मंसिर २५ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निमार्णको काम तुलनात्मक रूपमा सन्तोषजनक रहेको परियोजनाको दाबी छ । बिमानस्थल निमार्ण कार्य भौतीक...