31.2 C
Bhairahawa, NP
Tuesday, April 24, 2018

राप्रपाको भैरहवामा शक्ति प्रदर्शन

भैरहवा, २६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरले शुक्रबार भैरहवामा शक्ति प्रदर्शन गरेको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी शक्ति प्रदर्शन गरेको राप्रपाले...

सिद्धार्थनगरको प्रमुखका लागी म योग्य छु : महेन्द्र कुमार श्रेष्ठ

जन्मस्थल गुल्मी रहेर करीब ३ दशक देखि रुपन्देहीको भैरहवाकोलाई कर्मथलो बनाउदै आएका महेन्द्र कुमार श्रेष्ठ , नेपाल उद्योग बाणिज्य महासंघका निबर्तमान केन्द्रिय सदस्य हुन्...

नेकपा एमाले सिद्धार्थनगर द्धारा मेयर पदका लागी हरी अधिकारीको नाम सिफारीस

भैरहवा बैशाख ४ नेकपा एमालेले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सिद्धार्थनगर बाट मेयर पदका लागी हरी अधिकारीको नाम सिफारीस गरेको छ । नेकपा...

उम्मेदवार छनौटमा तातीयो कांग्रेस , उपमेयरमा माधवी शर्मा वाग्ले

भैरहवा, १४ जेठ आगामाी जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनको मनोनय मिती नजीकीदै गर्दा नेपाली काग्रेस रुपन्देही उम्मेदवार छनौटमा जुटेको छ । बडा, नगर तथा...

काग्रेस पडसरी गाउ सभापतिको राजिनामा

भैरहवा ३ असार, नेपाली काग्रेसको पडसरी गाउ समिती कार्यालयको सभापतिले आफ्नो पदबाट राजिनामा दिएका छन् । उम्मेदवारी चयनको विषयमा असुन्तुष्टि जनाउदै बाबुराम पौडले सभापति...

मर्चवार क्षेत्रको बिकास काँग्रेसले गर्छ ः यादव

भैरहवा कात्तिक २४ आगामी मसिंर २१ गते हुने प्रतिनीधी सभाकालागी रुपन्देही क्षेत्र नं ४ मा काँग्रेसबाट उम्मेदवार बनेका प्रमोद यादवले मर्चवार क्षेत्रको बिकासकालागी काँग्रेसको बिकल्प...

राजपा द्धारा भैरहवामा लाठी जुलुस प्रर्दशन

भैरहवा जेठ १४ सरकारले संविधान संसोधन नगरी स्थानिय तहको निर्वाचन गराउन लागेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालले (राजपा) भैरहवामा लाठी जुलुस निकालेको छ । घोषित...

एमालेको विजयीलाई कुनै शक्तिले रोक्न सक्दैन: उपाध्याय

भैरहवा, २६ चैत । नेकपा एमाले सिद्धार्थनगर भैरहवाले चुनावी अभियान तीव्रता दिएको छ । आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई लक्षित कार्यक्रमहरु गरिरहेको पार्टीले जनाएको...

राष्ट्रिय जनमुक्ती पार्टी द्धारा ओमसतिया गााऊपालिकामा प्रमुख,उप प्रमुख पदमा नाम सिफारीस ।

भैरहवा जेठ १६ राष्ट्रिय जनमुक्ती पार्टीले ओमसतिया गाऊपालिकामा प्रमुख पदका उम्मेद्वार नन्द प्रसाद गुरूङ्ग र उप प्रमुख पदमा माया गुरूङ्गको नाम तय गरेको छ । साथै...

सिद्धार्थनगर विकासको बाधक कांग्रेस राप्रपा : एमाले नेता पन्थि

भैरहवा, जेठ २८ । सिद्धार्थनगरको समयसापेक्ष विकास नहुनुमा कांग्रेस राप्रपा कारक भएको एमाले नेता राजेन्द्र प्रसाद पन्थिले आरोप लगाएका छन् । नेकपा एमालेद्धारा सिद्धार्थनगर वडा...