31.2 C
Bhairahawa, NP
Tuesday, April 24, 2018

राजपाका केन्द्रीय उपाध्यक्ष र फोरक लोकतान्त्रिकबाट निर्वाचित सम्मरीमाई गाउपालिकाका अध्यक्ष लगायत एमालेमा प्रबेश ।

भैरहवा कात्तिक १३ राष्ट्रिय जनता पार्टीका केन्द्रिय उपाध्यक्ष एवं पूर्व कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’ एमालेमा प्रबेश गरेका छन् । उनि संगै स्थानिय...

एमाले सिद्धार्थनगर ८ का उम्मेदवार प्रतिबद्धता– ‘नगरकै नमूना वडा बनाउछौं’

भैरहवा, २६ जेठ । नेकपा एमाले सिद्धार्थनगर नगरपालिका वडा नं. ८ का उम्मेदवारहरुले वडालाई नगरकै सफा, सुग्गर र नमूना वडा बनाउने प्रतिबद्धता जनाएका छन् ।...

बिस्थापीत परिवारलाई पुनस्थापन गर्ने काग्रेसको योजना

भैरहवा, ३ असार नेपाली कााग्रेस सिद्धार्थनगर (भैरहवा) का मेयर पदका उम्मेदवार मातृका प्रसाद यादवले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निमार्णका क्रममा अधीग्रहणमा परी बिस्थापीत परीवारलाई आवासकोलागी बस्ति...

मधेशको सच्चा पार्टी एमाले: उपमहासचिव पौडेल

भैरहवा, २५ जेठ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले तराई मधेशको विकास गर्ने सच्चा पार्टी एमाले भएको बताउनु भएको छ । उहााले एमालेलाई मधेश विरोधी...

कांग्रेस सिनपा १२ द्धारा घरदैलो अभीयान

भैरहवा, ३ जेठ नेपाली काग्रेस सिद्धार्थनगर नगर बडा नम्वर १२ ले घरदैलो अभीयान सुरु गरेको छ । आगामी जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनमा...

सिद्धार्थनगरको प्रमुखका लागी म योग्य छु : महेन्द्र कुमार श्रेष्ठ

जन्मस्थल गुल्मी रहेर करीब ३ दशक देखि रुपन्देहीको भैरहवाकोलाई कर्मथलो बनाउदै आएका महेन्द्र कुमार श्रेष्ठ , नेपाल उद्योग बाणिज्य महासंघका निबर्तमान केन्द्रिय सदस्य हुन्...

फर्साटिकरमा आधुनिक कृषि अनुसन्धान केन्द्र बनाउँछौंः चौधरी

भैरहवा कात्तिक २४ बाम गठबन्धनका तर्फबाट नेकपा एमाले रुपन्देही क्षेत्र नं. ३ प्रदेश सभा २ का उम्मेदवार तुलसीप्रसाद चौधरीले फर्साटिकर र पश्चिम अमवालाई जोडेर आधुनिक...

नेपालमा बाम गठबन्धन नेतृत्व सरकार सुनिश्चित ः पोलिटब्युरो आचार्य

लुम्बिनी कार्तिक २०, नेकपा एमाले र माओबादी केन्द्र एक भई चुनावी मैदानमा उत्रिएको बेला माओबादी केन्द्रका पोलिटब्युरो सदस्य डिलाराम आचार्यले नेपालमा बामगठबन्धन नेतृत्व सरकार सुनिश्चित...

काँग्रेसको बहुमत आउछ ः नेता खाँण

भैरहवा मसिंर ५ नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परीचालन कमीटीका सयोंजक बालकृष्ण खाणँले आगामी प्रतिनीधी सभा र प्रदेस सभा निर्वाचनमा नेपाली कँग्रेसको बहुमत आउने दावी गरेका...

नेपाली कड.ग्रेसको चुनाबी अभियान भैरहवामा, निर्वाचन पछि गांउ गांउमा अधिकार ।

भैरहवा चैत्र २९, नेपाली कड.ग्रेसले भैरहवामा चुनाबी सभा गरेको छ । सभालाई सम्बोधन गर्दै नेताहरुले निर्वाचन पछि गांउ गांउमा अधिकार पुग्ने बताएका थिए । लामो...