31.2 C
Bhairahawa, NP
Tuesday, April 24, 2018

संयुतm एम्बुलेन्स चालक संघद्धारा रतmदान

भैरहवा,चैत्र १० देशभरका सम्पुर्ण एम्बुलेन्स चालक मजदुरहरु एकजुट होऔं भन्ने नाराका साथ गठन गरिएको संयुतm एक्बुलेन्स् चालक संघ नेपाल रुपन्देहीको आयोजनामा रतmदान कार्यक्रम शनिवार भैरहवामा...

सिद्धार्थ उद्योग वाणिज्य संघको ५९ औ साधारण सभा सुरु ।

भैरहवा,फागुन २५ नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले भैरहवालाई औधोगीक राजधानीका रुपमा बिकास गर्न सुझाव दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको ५९ औं वािर्षक साधारणसभा...

भैरहवा छिट्ै लोडसेडिड मुक्त ः एमाले उपमहासचिव भुषाल

भैरहवा माघ २०. नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र न ३ प्रतिनिधि सभा सदस्य घनश्याम भुषालले छिट्ै भैरहवालाई लोडसेडिड मुक्त बनाउने दाबी गरेका छन् । नेपाल...

सिद्धार्थ जेसिसमा भण्डारी

भैरहवा माघ १७ जेसीआई सिद्धार्थ नेपाल सिद्धार्थनगरको ४२ औं साधारण सभा तथा अधिवेशनबाट कमल भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँले ५९ मत ल्याई...

लायन्स क्लव अफ सिद्धार्थनगर युथद्धारा मेलभिन जोनको १३९ औ जन्म जयन्तीको अबसरमा बिबिध कार्यक्रम...

भैरहवा पौष २९, लायन्स क्लव अफ सिद्धार्थनगर युथले १२ जना अपाड.हरुलाई ह्वृलचियर प्रदान गरेको छ । मानव सेवामा सर्मपित लायन्स क्लब अन्तराष्ट्रियको जन्मदाता मेलभिन जोनको...

रुपन्देहीमा गोलि हानी पौडेलको हत्या

भैरहवा पुस २१ रुपन्देहीको देवदह नगरपालिकामा गोलि प्रहारबाट ब्यवसायी बसन्त पौडेल (बलु)को हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह २ ढेकारका बलु...

प्रदुषण तथा विद्यमान कानूनी व्यवस्था विषयक छलफल कार्यक्रम

भैरहवा पौष १४, सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले प्रदुषण तथा विद्यमान कानूनी व्यवस्था विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार, जनसंख्या तथा वातावरण मन्त्रालय...

नेपाली करातें टोलीलाई दसगजाबाट विदाई

भैरहवा, पुस ११ तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सींग च्याम्पीयनसीप प्रतियोगिताकोलागी नेपालबाट भाग लिने खेलाडीलाई मंगलबार भारतीय सीमावर्ति क्षेत्र बेलहियाबाट विदाई गरिएकोछ । भारतको...

नेपाल जेसीजको अध्यक्षमा बश्याल

भैरहवा पुस ११ भैरहवामा जारी नेपाल जेसीजको ४४ औ महाधिबेशन बाट अध्यक्ष पदमा श्रीधर बश्याल निर्वाचित भएका छन् । अध्यक्ष पदमा महेश पौडेल र श्रीधर...

स्व.कमलापति गंगादेवी पन्थ स्मृती प्रतिष्ठानद्धारा भैरहवाका दुई संस्था सहीत जेष्ठ नागरिकलाई नगद सहित सम्मान...

दिपेश पछाई , भैरहवा पौष ९ विभिन्न समाजिक सेवाको उद्देश्य लिएर स्व.कमलापति गंगादेवी पन्थ स्मृती प्रतिष्ठान अन्नपूर्णटोल सिद्धनर्थनगर सुभारम्भ गरिएको छ । स्वर्गीय कमलापति गंगादेवी पन्थका...