17 C
Bhairahawa, NP
Friday, February 23, 2018

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निमार्णका क्रममा बिस्थापीत परिवारहरुलाई स्थान्तरण गर्न नमुना बस्ती बनाउने तयारी

दिपेश पछाई भैरहवा जेठ १५ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागि आबस्यक पर्ने थप जग्गा अधिग्रहणका क्रममा बिस्तापित हुनेहरुको लागी नया बस्ती बसाउन नया योजना अगाडी...

राजपाका केन्दीय सदस्य र रुपन्देही जिल्ला उपाध्यक्षद्धारा पार्टी परित्याग ।

भैरहवा असोज २४ राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रतन कुमार गुप्ता र रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले पार्टी परित्याग गर्नु भएको छ । गुप्ताद्धयले...

राष्ट्रिय जनमुतmी पार्टीले सहिद गोबिन्द गौतमको पविारलाई २५ हजार रुपैया आर्थिक सहयोग प्रदान ।

भैरहवा चैत्र ९, राष्ट्रिय जनमुतmी पार्टीले कन्चनपुरका सहिद गोबिन्द गौतमलाई २५ हजार रुपैया आर्थिक सहयोग गरेको छ । पार्टीका अध्यक्ष केपि पालुङ्गवा लिम्बु र संघिय परिषद...

अन्तराष्ट्रिय गौतमबुद्ध बिमानस्थलमा आन्तरिक लेनदेनको बिवाद उत्र्कशमा ।

दिपेश पछाई भैरहवा चैत्र ८, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय बिमान स्थल निमार्णको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र...

लियो क्लब अफ सिद्धार्थनगरको १२ औं अधिवेशन

भैरहवा चैत्र १२ लियो क्लब अफ सिद्धार्थनगरको १२ औं अधिवेशन सम्पन्न भएको छ । लायन्स डिष्ट्रिक पास्ट गभर्नर लायन अरुण प्रताप राणाको प्रमुख आतिथ्यमा र...

मधेशको सच्चा पार्टी एमाले: उपमहासचिव पौडेल

भैरहवा, २५ जेठ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले तराई मधेशको विकास गर्ने सच्चा पार्टी एमाले भएको बताउनु भएको छ । उहााले एमालेलाई मधेश विरोधी...

बुद्ध जन्मस्थल लुम्बिनीमा बजाजको ए.एस.पी. उद्धघाटन

भैरहवा भदौ ३ बजाजको भैरहवा क्षेत्रको अधिकारीक विक्रेता बज अटो मोबाईल्स कम्पनी. प्रा .लि.,भैरहवाले गौतम बुद्वको जन्म स्थल लुम्बिनी पर्सामा आप्नौ सेवा बिस्तार गरेको छ...

काग्रेसले भैरहवा पचास हजार जनता ल्याउने

भैरहवा २५, चैत स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै आगामी चैत २९ गते भैरहवाको गल्लामण्डी स्थित हनुमान मन्दीर परिसरमा हुने आमसभामा नेपाली काग्रेसले ५० हजार जनता...

जेसिजको महाधिवेशन भैरहवामा

भैरहवा, वैशाख १७ नेपाल जेसिजको ४४ औा महाधिवेशनको तयारी तीव्र गतिमा भैरहेको छ । जेसिआई सिद्धार्थको आतिथ्यतामा भैरहवामा हुन लागेको महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्दै...

दीप ज्योति महिला समुह अन्नपुर्ण टोल भैरहवामा बिबिध कार्यक्रम सम्पन्न ।

भैरहवा चैत २६ महिला हक अधिकार र स्वाथ्यक्षक्षेत्रमा कृयाशिल दीप ज्योति महिला समूह भैरहवाले नया बर्षको अवशर पारेर शुभकामना आदानप्रदान तथा खेलकुद र प्रमाणपत्र वितरण...