17 C
Bhairahawa, NP
Friday, February 23, 2018

जिल्ला सदरमुकामलाई सिसिटिभीको घेरामा राख्ने प्रहरीको तयारी ।

भैरहवा माघ १, जिल्लामा बढ्दो अपराधिक कृयाकलाप नियन्त्रणका लागी रुपन्देही प्रहरीले भैरहवालाई सिसिटिभी क्यामेराको घेरामा राख्ने गरी कामको सुरुवात गरेको रुपन्देही प्रहरी प्रमुख रबिन्द्र धानुकले...

विधी नमान्दा मुलुक समस्यामा : पत्रकार मिश्र

भैरहवा, माघ १७ वरिष्ठ पत्रकार रविन्द्र मिश्राले नेपालीहरुले आफैले बनाएको विधी विधान नमान्दा समस्या परिरहेको बताएका छन् । जेसीआई सिद्धार्थ नेपालको ४२ औं पदस्थापन समारोहलाई...

संघद्धारा एस.एस.पी वस्नेतलाई विदाई

भैरहवा,माघ २२ सिद्धार्थ उद्योय वाणिज्य संघले हालै सरुवा भएका लुम्बिनी अञ्चल प्रहरी कार्यालय भैरहवाका एस.एस.पी शेरबहादुर बस्नेतलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।...

नेवा: खल सिद्धार्थनगरको आयोजनामा सामुहिक इहि यज्ञ तथा वर्तवन्ध

भैरहवा, माघ २२ नेवा: खल सिद्धार्थनगरको आयोजनामा सामुहिक इहि यज्ञ तथा वर्तवन्ध कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । सामुहिक इहिमा तौलिहवा,परासी र भैरहवा गरी मुल...

राष्ट्रिय वैश्य युवा महासंघ नेपालको अध्यक्षमा तारकेश्वर प्रसाद कान्दु चयन

भैरहवा, माघ २४ राष्ट्रिय वैश्य युवा महासंघ नेपालको प्रथम जिल्ला अधिबेशन, नया नेतृत्व चयन गरी आज भैरहवामा सम्पन्न भएकोछ I अधिबेशनले तारकेश्वर प्रसाद कान्दुको...

काउन भैरहवामा नयाा नेतृत्व

१५ माघ । नेपाल ट्र्ेड युनियन कााग्रेस संग आवद्ध नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ(काउन) भैरहवा ईकाई रुपन्देहीको शनिवार सम्पन्न चौथो साधारण सभा तथा...

नेकपा माओवादी केन्द्र तिनाउ गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न

सचिन थारु माघ २८ बुटवल । नेकपा माओवादी केन्द्र तिनाउ गाउँपालिकाको प्रथम अधिवेशन शुक्रबार पाल्पाको दोभानमा सम्पन्न भएको छ । अधिवेशनले नारायण थापाको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका...

बिधुत प्राधिकरण भैरहवा शाखा बाट १ करोड ४० लाख बक्यौता रकम संकलन

भैरहवा पौष ९ नेपाल बिधुत प्राधिकरण भैरहवा शाखाले विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा रुपन्देहीको मर्चवार क्षेत्र बाट २६ जनालाई पक्राउ गरेको छ । विद्युत चोरी गर्ने...

ग्यांस डिलर ब्यबसायीहरुद्धारा ग्यांस उद्योगहरुमा धर्ना

भैरहवा पौष २६, ग्यास उद्योगहरुले एकाएक कमिसन घटाएको भन्दै डिलर ब्यबसायीहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार उनीहरुले रुपन्देहीमा रहेका ५ वटा ग्यास उद्योगहरुमा धर्ना दिए...

बीज भण्डाररुको अनुगमन

भैरहवा पौष २१ जिल्ला अनुगमन समितिले भैरहवा क्षेत्र र हाटि बनगाई गाविसमा रहेका बीज भण्डारहरुको अनुगमन गरेको छ । नेपाल सरकारले सुचिकृत नगरेका बीउहरु बजारमा बिक्रि...