17 C
Bhairahawa, NP
Friday, February 23, 2018

परासीझुंगामा जारी खुल्ला क्रिकेट प्रतियोगितामा तरैनी र जन चेतना निमाबिको बिजयी शुरुवात

धकधई २३,माघ रुपन्देहीको धकधई-८ परासीझुंगामा जारी खुल्ला क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार दुई ओटा खेलहरु सम्पन्न भएका छन् I आजको पहिलो खेलमा बेल्चा युवा...

जिल्ला स्तरीय सुपर लिग समूह ‘सी’ को दोस्रो खेलमा वेष्टन बिजयी

भैरहवा २५ माघ । सिद्धार्थ रंगशाला भैरहवामा जारी मुख्य सुपर लिग अन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा गत वर्षको सुपर लिग विजेता न्यू होराइजन क्रिकेट क्लब...

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेटको उपाधि लुम्बिनी खुकुरी क्रिकेट क्लब लाई

भैरहवा फागुन ४ भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको उपाधी लुम्बिनी खुकुरी क्रिकेट क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनलमा श्री शिबशक्ती...

‘ए’ डिभीजनमा थपीए पाच क्लव

भैरहवा, १८ माघ भैरहवामा जारी नेपाल टेलीकम जिल्ला स्तरीय सुपरलिगबाट नयाा पााच क्लव ए डिभीजनमा प्रबेस गरेका छन् । नयाा क्लव थपीएसगै रुपन्देहीका ए डिभीजनका...

जिल्लास्तरीय सुपर लिग बुटवल ११ माथि बुद्धको रोमांचक जित

भैरहवा, २६ माघ । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट अन्तरगत बुधबार सम्पन्न गु्रप बिको खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल ११ टिममाथि एक विकेटको रोमांचक जित...

नवयुवा कपको उपाधी आयोजक रातोलाई

भैरहवा, माघ २९ नवयुवा खेलकुद तथा सास्कृतिक परिवारको आयोजनामा संचालन भइरहेको सातौं नवयुवा कपको फाईनल खेलमा आयोजक नवयुवाको रातो टिम विजयी भएको छ ।...

“राममणिकप अन्तरकलेज फूटबल”को उपाधि न्यू होराइजनलाई

मणिग्राम, २३ माघ रूपन्देहीको मणिग्राममा सञ्चालित “राममणिकप अन्तरकलेज फूटबल”को उपाधि न्यू होराइजनले जितेको छ । राममणि बहुमुखी क्याम्पससागको फाइनल प्रतिस्पर्धामा ट्राइब्रेकरमा ३ का विरूद्ध ४...

नवयुवा हरियो सडेन डेथबाट सेमिफाइनलमा

भैरहवा माघ २५ नवयुवा खेलकुद तथा सास्कृतिक परिवारको आयोजनामा संचालन भइरहेको सातौं नवयुवा कपको मंगलबार भएको अन्तीम क्वाटरफाईनल खेलमा आयोजक नवयुवाको हरियो टिम सडेन...

लिस्नु क्लब क्वाटर फाइनलमा प्रवेश

भैरहवा, माघ २२ । नवयुवा खेलकुद तथा सास्कृतिक परिवारको आयोजनामा संचालन भइरहेको सातौं नवयुवा कपको शनिबार भएको ग्रुप सी अन्तर्गतको पहिलो खेलमा लिस्नु फुटवल क्लब...

एक्सपर्ट स्कुल क्रिकेट लिग २०१७

भैरहवा फागुन ८ साईग्लोबल एकेडमी भैरहवा र न्यू होराईजन बोर्डिंग स्कुल बुटवल एक्सपर्ट स्कुल क्रिकेट लिग २०१७ को सेमिफाईनलमा प्रबेश गरेका छन् । दुबै टिम...