सिद्धार्थ जेसिज द्वारा ओमसतिया गाउपालिकामा राहत बितरण

भैरहवा, चैत १९ । सिद्धार्थ जेसिजले ओमसतिया गाउपालिकामा राहत बितरण गरेको छ । जेसिजले बिपन्न र दैनिक ज्याला मजदुरी गर्ने ६९ परिवारलाई राहत बितरण गरेको हो । विश्वव्यापी ’कोरोना भाइरस’ माहामारिको कारण संकटमा परेका गरिब तथा असहाय परिवारलाई सिद्धार्थ जेसिजले ४ जनाको परिवार भएकाहरुलाई १ […]

पुरा पद्नुहोस ...

सिद्धार्थ उध्योग बाणिज्य संघ र लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघको क्वारेन्टाइमा सहयोग

भैरहवा, चैत १९ । सिद्धार्थ उध्योग बाणिज्य संघले प्रतिष्ठानमा राखिएका भारतिय नागरिकहरुको लागी ५० हजार रुपैया बराबरको सहयोग गरेको छ । संघका अध्यक्ष कुल प्रसाद न्यौपानेका अनुसार संघले एकद्वार प्रणाली अन्तर्गत सिद्धार्थमगर नगरपालिकाको करोना राहत बितरण कोष मार्फत क्वारेन्टाइनमा रहेका भारतिय नागरिकहरुलाई चाउचाउ , बिस्कुट […]

पुरा पद्नुहोस ...

सीमामा अलपत्र भारतीयहरु प्रतिमान नीमा कलेजमा

भैरहवा, चैत १९ । मंगलबार विहानैदेखि आफ्नो देश भारतमा प्रवेशको आशामा सिमा नाका सुनौलीमा पुगेका भारतीय नागरिकलाई अन्ततः भैरहवास्थित प्रतिमाननीमा कलेजमा व्यवस्थापन गरिएको छ । नेपाल भारत सरकारबीचको सहमति अनुसार लकडाउनको समयमा सिमानाकामा अलपत्र करीब १ सय ५० बढी भारतीयहरुलाई मंगलबार सांझ उत क्वारेन्टाईनमा ल्याईएको […]

पुरा पद्नुहोस ...

सीमामा अलपत्र सुत्केरीलाई भारतको क्वारेन्टाइनबाट उद्धार

भैरहवा, चैत १९ । सिमामा तिन दिनदेखि अलपत्र अवस्थामा रहेकी २२ दिनकी सुत्केरीलाई भारतको नौतनवामा रहेको क्वारेन्टाईनबाट बुधबार उद्धार गरिएको छ । विश्वभर फैलिएको कोरोना भाईरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गतहप्ता देखि नेपालमा गरिएको लकडाउनका कारण भारतबाट नेपाल भित्रिने क्रममा करीब ३ सय नेपाली […]

पुरा पद्नुहोस ...

भिम अस्पतालमा आइसोलेसन बन्न अझै ७ दिन लाग्ने

भैरहवा, चैत १८। भिम अस्पतालमा बन्ने भनिएको आइसोलेसन अस्पताल तयार हुन अझै एक हप्ता समय लाग्ने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नविन दर्नालका अनुसार आइसियु र भेन्टिलेटर सहितको ३५ बेडको सुबिधा सम्पन्न हुने आइसोलेशन अस्पतालमा बन्न एक हप्ता समय थप लाग्ने भएको हो […]

पुरा पद्नुहोस ...

२ सय ९८ नेपाली नेपाल सिमा नाकामा अलपत्र

भैरहवा, चैत १८ । तिन दिन देखी बेलहीया नाकाको भारतीय भुमिमा अलपत्र २ सय ९८ नेपाली नेपाल सिमा नाकामा अलपत्र परेका छन् । भारतको बिभिन्न स्थानहरु बाट छुट्रा छुटै आएका उनिहरु तिन दिन सम्मको अवधीमा बढेर २ सय ९८ पुगेका छन् । उनिहरु अर्घाखांचि , […]

पुरा पद्नुहोस ...

सिद्धार्थनगर नगरपालिकाले बिपन्न परिवारलाई राहत बितरण गर्दै

भैरहवा, चैत १८ । रुपन्देही सिद्धार्थनगर नगरपालिका १ का एक सय ३९ विपन्न परिवारलाई सिद्धार्थनगर नगरपालिकाले खाद्यय समाग्रीलगायतको राहत वितरण गरेको छ । नगरपालिकाले लकडाउनलाई मध्यनजर गर्दै भिडभाड नगरी राहत स्वरुप चामल, खानेतेल र नुन वितरण गरेको हो । अत्तिविपन्न , दैनिक ज्यालादारी मजदुरी गर्ने […]

पुरा पद्नुहोस ...

बौद्ध विश्वविद्यालयको होस्टलमा क्वारेन्टाइन

भैरहवा, चैत १८ । लुम्बिनी बौद्ध विश्वविद्यालयको लुम्बिनी विकाष कोष परिसरभित्र रहेको होस्टलमा क्वारेन्टाइन बनाइएको छ । विश्वविद्यालयको उक्त होस्टलमा ५० शैया भएको क्वारेन्टाइन बनाइएको विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचर्यले बताए । उक्त क्वारेन्टाइनको व्यवस्थापन लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्ने भएको छ । होस्टलमा तयार गरिएको […]

पुरा पद्नुहोस ...

सुरक्षाकर्मीलाई पञ्जा, दिवा खाजा तथा पानी वितरण

भैरहवा, चैत १८ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित एअरपोर्टका युवाहरुले सुरक्षाकर्मीहरुलाई पञ्जा, दिवा खाजा तथा पानी वितरण गरेका छन् । कोराना भाइरस विश्वव्यापी रुपमा फैलिएको र नेपाले पनि लकडाउन गर्दा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई मध्यनजर गर्दै पञ्जा, खाजा तथा पानी वितरण गरिएको स्थानीय […]

पुरा पद्नुहोस ...

रोहिणी गाउँपालिका भित्र लकडाउन प्रभावकारी रुपमा कार्यान्यवन गरिने (बिज्ञप्ती सहित)

भैरहवा, १८ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई रुपन्देहीको रोहिणी गाउँपालिकाभित्र प्रभावकारी रुपमा कार्यान्यवन गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको संयोजकत्वमा आइतबार सम्पन्न रोहिणी गाउँपालिकाको गाउँ विपद् व्यवस्थापन समितिको बैठकले लकडाउनलाई प्रभावकारी […]

पुरा पद्नुहोस ...

कृषि बिकास बैंकको प्रदेश नं ५ कोषमा ५ लाख सहयोग

बुटवल चैत्र १७ । कृषि बिकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाले प्रदेश नं ५ कोरना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथाम कोषमा ५ लाख रुपैया सहयोग गरेको छ । कृषि बिकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व कार्याक्रम अन्तर्गत […]

पुरा पद्नुहोस ...

कोरोना भाइरस रोकथाम कोषमा लुम्बिनी ईट्टा संघको एक लाख एघार हजार

भैरहवा, १८ चैत । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले प्रदेश ५ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने घोषणा गरेको छ । संघले कोषमा एक लाख एघार एक सय एघार रुपैंया सहयोग गर्ने घोषणा गरेको हो । त्यस्तै संघले जिल्ला […]

पुरा पद्नुहोस ...

लायन्स क्लव द्वारा भैरहवा भिम अस्पतालमा पिपिइ सहयोग

भैरहवा, चैत १७ । लायन्स क्लवले भैरहवा भिम अस्पताललाई पिपिइ सहयोग गरेको छ । लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बिटु को सहयोगमा भैरहवा भिम अस्पताल, मर्चवार क्वरोन्टाइन तथा लुम्बिनी क्वारेन्टाइनको लागि वासेवल पिपिइ वितरण गरेको हो । रुपन्देही क्षेत्र न. ५ का सांसद माननीय प्रमोद यादवको […]

पुरा पद्नुहोस ...

प्रदेश ५ मा तीन ठाउँमा कोरोना भाइरसको परीक्षण गरिने

भैरहवा, चैत १७ । प्रदेश ५ सरकारको सोमबार बुटवलमा सम्पन्न मन्त्रिपरिषदको बैठकले प्रदेशका तीन ठाउमा कोरोना भाइरसको परिक्षण गर्नेगरी प्रयोगशाला सुचारु गर्ने निर्णय गरेको छ। बैठकपछि प्रदेश सरकारका प्रेस सल्लाहकार शेरबहादुर केसीले मन्त्रिपरिषदको बैठकले तीनदिनभित्र तीन दिनभित्र प्रयोगशाला सुचारु गर्ने निर्णय गरेको जानकारी दिए। सरकारको […]

पुरा पद्नुहोस ...

पूर्व कृषिराज्य मन्त्री गुल्जारीले बांडे ६० क्वीन्टल चामल

भैरहवा, चैत १७ । पूर्व कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) ले मर्चवार क्षेत्रका वासिन्दालाई ६० क्वीन्टल चामल वितरण गरेका छन् । उनले रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित शिवपुरमा मर्चवार क्षेत्रका १ हजार जनालाई चामल वितरण गरेका हुन् । कोराना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले […]

पुरा पद्नुहोस ...

सरकारले आह्वान गरेको लकडाउन पुर्ण पालना गर्नोस् – छविलाल बिश्वकर्मा

भैरहवा, चैत १६ । रुपन्देही क्षेत्र नं १ प्रतिनिधीसभा सदस्य छविलाल बिश्वकर्माले सरकारले आह्वान गरेको लकडाउन पुर्ण पालना गर्न अनुरोध गर्नु भएको छ । बिश्वकर्माले आइतवार एक बिज्ञप्ती जारी गर्दै आफ्ना क्षेत्रका जनसमुदाय सहित देशका सवै जनसमुदायमा लकडाउनको पुर्ण पालना गर्न अनुरोध गर्नु भएको हो […]

पुरा पद्नुहोस ...

कोरोना भाईरस (कोभिड १९) को माहामारी बाट सचेत रहन गैसस महासंघ नेपाल प्रदेश ५ समितिको आग्रह

भैरहवा, चैत १६ । गैरसरकारी संस्थाहरुको छाता संठनको रुपमा रहेको गैर सरकारी संस्था महासंघ नेपाल, प्रदेश ५ समितीले एक बिज्ञप्ती जारी गर्दै हाल संसारभर फैलिएको कोरोना भाईरस (कोभिड १९) को माहामारी बाट सचेत रहन आग्रह गरेको छ । प्रदेश नं अध्यक्ष गोविन्द प्रसाद रेग्मी द्वारा […]

पुरा पद्नुहोस ...

ओमसतिया गाउपालिकामा ५० लाख रुपैया बरावरको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोष

भैरहवा, चैत १६ । ओमसतिया गाउपालिकाले ५० लाख रुपैया बरावरको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोष बनाएको छ । गाउपालिकाले आइतवार एक बिज्ञप्ती जारी गर्दै कोष बनाउने निर्णय गरेको हो । गाउपालिका अध्यक्ष हिरा केवट राहुलका अनुसार उक्त कोषमा सम्पुर्ण समाजसेवि ,उधोगी ,ब्यापारी , दल,संघ […]

पुरा पद्नुहोस ...

रुपन्देही क्वारेन्टाईन बसेका एक जनाको मृत्यु

भैरहवा, चैत १६ । कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ४ मुर्गियाका […]

पुरा पद्नुहोस ...

जनउत्थान द्वारा कोरोना रोकथाम तथा उपचार कोषमा २ लाख रुपैया सहयोग

भैरहवा, चैत १५ । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिले कोरोना रोकथाम तथा उपचार कोषमा २ लाख रुपैया सहयोग गरेको छ । जनउत्थानले हाल बिश्वमा तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस र त्यसको संक्रमण बाट बच्न र बचाउनको लागी सहयोग गरेको हो । जनउत्थानका अध्यक्ष […]

पुरा पद्नुहोस ...

सिद्धार्थनगर नगरपालिकामा कोरोना माहामारी बाट उत्पन्न विपद्लाई व्यवस्थापन गर्न कोष स्थापना

भैरहवा, चैत १३ । सिद्धार्थनगर नगरपालिकाले कोरोना माहामारी बाट उत्पन्न विपद्लाई व्यवस्थापन गर्न कोष स्थापना गरेको छ । नगरपालिकाले उक्त कोषको लागी ११ लाख ५१ हजार रुपैया बिनियोजन पनि गरेको छ । कोषमा रकम जम्मा गर्न सरकारी , गैरसरकारी, उध्योगी, व्यवसायी, नागरिक समाज लगायत बिभिन्न […]

पुरा पद्नुहोस ...

लुम्विनी नेत्र बिज्ञान अध्ययन संस्थान द्वारा कोरोना संक्रमण बिरुद्ध प्रदेश सरकार राहात कोषमा २ लाख २२ हजार २ सय २२ रुपैया सहयोग

भैरहवा, चैत १३ । लुम्विनी नेत्र बिज्ञान अध्ययन संस्थानले कोरोना संक्रमण बिरुद्ध प्रदेश सरकारले बनाएको राहात कोषलाई २ लाख २२ हजार २ सय २२ रुपैया सहयोग गरेको छ । ४२ नेत्र ज्योती दिवसको अवशरमा अस्पतालले उक्त रकम सहयोग सहयोग गरेको हो । बिहिवार अस्पताल व्यवस्थापन […]

पुरा पद्नुहोस ...

रोहिणी गाउँपालिकाले बाहिरबाट आएका नेपालीहरुलाई लक्षित गरि १५ शैयाको क्वारेन्टाईन स्थापना गर्ने

भैरहवा, चैत १३ । रोहिणी गाउँपालिकाले बाहिरबाट आएका नेपालीहरुलाई लक्षित गरि १५ शैयाको क्वारेन्टाईन स्थापना गर्ने भएको छ । मंगलबार गाउँपालिमा बसेको बैठकले धकधईमा रहेको रामनरेश आदर्श माध्यमिक बिद्यालयमा हाललाई १५ शैयाको क्वारेन्टाई बनाउने र आवश्यकता अनुसार यसलाई थप्दै लौजाने निर्णय गरेको छ । रोहिणी […]

पुरा पद्नुहोस ...

बेलहीयामा अलपत्र परेका २९ जना नेपालीको उद्धार

भैरहवा चैत्र १३ । रुपन्देहीको सिमा नाका बेलहीयामा अलपत्र परेका २९ जना नेपालीलाई बिहीबार उद्धार गरिएकोे छ । बुधवार बिहान ७ बजे सिमा नाका सुनौली आईपुगेका उनिहरु बिहिबार बिहान साढे ११ बजे उद्धार गरि क्वारेन्टाईन पठाईएको हो । उनिहरुलाई रुपन्द्येहीको सियारी गांउपालीकामा रहेको क्वारेन्टाईनमा १० […]

पुरा पद्नुहोस ...

कोरोना भाईरसको रोकथाममा लुम्बिनी निर्माण व्यवसायी संघको साथ ।

भैरहवा, १२ चैत लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनलाई पुर्ण पालना गर्न मातहतका सम्पुर्ण निर्माण व्यवस्यीलाई अनुरोध गरेको छ । विश्वभर महामारीको रुप लिएको उतm भाईरस नेपालमा फैलिन नदिन सरकारले लिएको लकडाउनको नीतिको संघले स्वागत गर्दै […]

पुरा पद्नुहोस ...

लकडाउन : सुनसान भैरहवा (फोटोफिचर)

भैरहवा, चैत ११ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले गलवार बिहान ६ बजेदेखि चैत १८ गतेसम्म देशैभर लकडाउन गरेको छ । लकडाउन भएका कारण भैरहवाबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छनैन् । मंगलवार बिहानैदेखि सार्वजनिक तथा निजी […]

पुरा पद्नुहोस ...

कृषि विकास बैंक द्धारा कोरोना संक्रमण रोकथामका लागि बेलहिया नाकामा सावुन पानिले हात धुने व्यवस्था

भैरहवा चैत्र १० । कृषि बिकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व कार्याक्रम अन्तर्गत सिमा नाका बेलहीयामा सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था गरेको छ ।भैरहवा स्थित नेपाल भारतसिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना […]

पुरा पद्नुहोस ...

तिलोत्तमा नगरपालिकाभित्र एक हप्ता लकडाउन

भैरहवा, चैत १० । तिलोत्तमा नगरपालिका भित्रका उद्योगधन्दा, कलकारखाना, होटल, रेष्टुरेन्ट, चिया÷खाजा पसल, व्यवसाय, हार्डबेयर, निर्माण कार्य, हाटबजार, पार्क, खेलमैदान, व्यायमशाला, सैलुन, सहकारी, व्युटीपार्लर, फेन्सीलगायत अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ता बन्द हुने भएका छन् । सोमबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले कोरोना संक्रमण रोक्न चैत […]

पुरा पद्नुहोस ...

बेलहिया नाकामा २ सय ५० भन्दा बढी नेपालीहरु अलपत्र

प्रतिक पौडेल भैरहवा, चैत १० । रुपन्देहीको बेलहिया नाकामा २ सय ५० भन्दा बढी नेपालीहरु अलपत्र परेका छन् । सरकारले छिमेकी मुलुकसँगको सीमा नाका सोमबार १० बजेदेखि सिमा बन्द भएपछि रुपन्देही स्थित नेपाल–भारत सीमा नाका बेलहियामा भारतबाट नेपाल आएका नेपालीहरु नेपाल प्रवेश गर्न नपाएपछि सिमामै […]

पुरा पद्नुहोस ...

नाका बन्द हुनेभए पछि बेलहिया नाकामा नेपाल भित्रनेको ओइरो

प्रतिक पौडेल भैरहवा, चैत १० । सरकारले छिमेकी मुलुकसँगको सीमा नाका सोमबार १० बजेदेखि बन्द गर्ने भएपछि रुपन्देही स्थित नेपाल–भारत सीमा नाका बेलहियामा भारतबाट नेपाल आउनेहरुको ओइरो लागेको छ । बिहानैदेखि सयौँको सङ्ख्यामा नेपालीहरु भारतबाट स्वदेश फर्किएका हुन् । १० बजेदेखि नाका पूर्ण रुपमा बन्द […]

पुरा पद्नुहोस ...

भैरहवा मर्निड. वाक समुहले समसामयिक बिषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल

भैरहवा, चैत ९ । भैरहवा मर्निड. वाक समुहले समसामयिक बिषयलाई लिएर आईतबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको छ । रुपन्द्येहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थलाई भेटि समुहले हाल देखीएको कोरोना भाईरस रोकथामका लागी अपनाउनु पर्ने सावधानीका बिषयमा ध्यानार्कषा गराएको छ । त्यसैगरी सिदार्थनगर नगर भित्र […]

पुरा पद्नुहोस ...

भैरहवा भिम अस्पतालमा आइसोलेसन कक्ष निर्माण शुरु

भैरहवा, चैत ९ । कोरोना भाइरसका शंकास्पद बिरामीलाई राख्नको लागि रुपन्देहीको भैरहवा भिम अस्पतालमा आइसोलेसन कक्ष निर्माण थालिएको छ। आइसोलेसन कक्ष ३५ बेडको हुनेछ। प्रदेश नं ५ समाजिक बिकास मन्त्रालयको सहयोगमा अस्पतालमा आइसियु सहितको आइसोलेसन निर्माण हुने जानकारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट निवन दर्नालले जानकारी दिए […]

पुरा पद्नुहोस ...

भारतले ‘जनता कर्फ्यू’ लगाएका कारण देशकै दोस्रो ठुलो नाका बेलहिया सुनसान‍

भैरहवा, चैत ९ । भारतले ‘जनता कर्फ्यू’ लगाएका कारण देशकै दोस्रो ठुलो नाका बेलहिया ठप्प भएको छ। सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका छन्। आइतबार बिहानदेखि भारत सरकारले आफ्नो देशमा जनता कर्फ्यू लगाउँदा हवाई, रेल तथा स्थल यातायात […]

पुरा पद्नुहोस ...

सिद्धार्थ सार्वजनिक यातायात प्रा.लिद्धारा चालक तथा सहचालकलाई निशुलक माक्स वितरण

भैरहवा, चैत ९ । सिद्धार्थ सार्वजनिक यातायात प्रा.लिद्धारा चालक तथा सहचालकलाई निशुलक माक्स वितरण गरेको छ । प्रा.लि का अध्यक्ष संजिव रोक्काको नेतृत्वमा भैरहवा आईतबार भरहवा वसपार्कभित्र एक कार्यक्रमको आयोजना गरी कोरोना भाईरसबाट बच्नको लागि माक्स वितरण गरिएको थियो । सार्वजनिक यातायातका कर्मचारी,चालक तथा सहचालकहरु […]

पुरा पद्नुहोस ...

सिद्धार्थ सिमेन्ट प्रा.लि द्वारा कोरोना भाईरस सचेतना सहितको टिसर्ट बितरण

भैरहवा, चैत ९ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईसरबाट बच्ने उपायका बारेमा यहांका उद्योगी व्यवसायीहरु सक्रिय रुपमा लागेका छन् । शनिवार भैरहवाको प्रतिष्ठीत उद्योगीको संस्था सिद्धार्थ गु्रपको उत्पादन सिद्धार्थ सिमेन्ट प्रा.लि.ले भैरहवाको मिलनचोकमा कोरोना भाईरस र यसबाट बच्ने उपायहरु लेखिएको १ सय ५० थान […]

पुरा पद्नुहोस ...

सिद्धार्थनगरमा फोहर ब्यवस्थापनको बिषयमा विवास बढ्दो

भैरहवा, चैत ९ । सिद्धार्थनगर नगरपालिकामा भएको फोहर ब्यवस्थापनको लागी प्रयोग हुदै आएको डम्पिङ साइट विवाद बढ्दै गएको छ । नगरपालिकाले प्रयोग गर्दै आएको सिद्धार्थनगर नगरपालिका पक्लिहवा क्षेत्र वडा नं १,२ र ३ मा रहेको डम्पिङ साइटमा उक्त क्षेत्रका स्थानियले फागुन २८ गते देखी फोहर […]

पुरा पद्नुहोस ...

बेलहिया नाकामा उच्च सतर्कता,नेपाली सेनाको कमाण्डमा हेल्थ डेक्स

भैरहवा,चैत ८ । प्रदेश नं ५ रुपन्देहीको बेलहिया देशकै दोस्रो ठुलो नाका हो । रोजगारीकालागी भारत गएका नेपाली, विद्यार्थीहरु यस नाकाबाट आउने क्रम बढेपछिउच्च सतर्कता अपनाइएको छ । देशकै प्रमुख नाका मध्ये एक बेलहियाबाट दैनिक हजारौ संख्यामा भारत र नेपाल आवतजावत हुनेगरेको छ । नाकामा […]

पुरा पद्नुहोस ...

भैरहवा मेडिकल कलेजको चिकित्सक माथि अज्ञात समुह बाट कार्यस्थलमै आक्रमण

भैरहवा, चैत ३ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाको चिकित्सक माथि अज्ञात समुह बाट कार्यस्थलमै आक्रमण भएको छ । सोमवार बिहान अस्पतालका आवसिय चिकित्सक अर्चन घिमिरेलाई करिव १० जनाको समुहमा आएका अज्ञात ब्यक्तिहरुले आक्रमण गरेका हुन् । घिमिरेलाई आक्रमण गर्ने क्रममा छूट्याउन खोज्दा […]

पुरा पद्नुहोस ...

कोरोना सम्बन्धी भैरहवामा सचेतना गोष्ठी

भैरहवा, चैत २ । बिश्व उपभोक्ता अधिकार दिवसको अवशरमा भैरहवामा अन्तरक्रिया तथा सचेतना गोष्ठी भएको छ । गोष्ठी उधोग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाको आयोजनामा भएको हो । गोष्ठी निर्देशनालयका कार्यालय प्रमुख यम बहादुर कुवरको अध्यक्षतामा भएको हो । गोष्ठीमा युनिभर्सल कलेज अफ […]

पुरा पद्नुहोस ...

सिद्धार्थनगर फोहर ब्यवस्थापन समस्या – दीर्घकालिन योजना बनाउन सुझाव

भैरहवा, चैत २ । सिद्धार्थनगर नगरपालिकामा फोहर ब्यवस्थापनको लागी दिर्घकालिन समाधानका लागी योजना बनाएर अगाडी बढ्न सरोकारवालाहरुले सुझाव दिएका छन् । नगरपालिकामा फोहर ब्यवस्थापनको बिषयमा बिवाद बढेपछि सर्वपक्षिय बैठक बसेर सरोकारवालहरुले तत्कालको लागी स्थानिय संग सहमती गरेर समस्या समाधान गरेपनी दिर्घकालिन रुपमा समस्या समाधानको लागी […]

पुरा पद्नुहोस ...

सक्षम सहारा बहुउद्देश्यीय महिला समुह द्वारा कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना

भैरहवा, चैत १। सक्षम सहारा बहुउद्देश्यीय महिला समुहले कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं ६ किशोरपुरमा समुहले शनिवार कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको छ । समुहकी अध्यक्ष शान्ता कंडेलले जनतामा कोरोना भाइरसको त्रास बढ्दै गएकोले […]

पुरा पद्नुहोस ...

मायादेबी च्यारीटेवल ट्रस्टले भुजौली प्राथमिक बिध्यालयको भवन बनाउने

भैरहवा, फागुन ३० । मायादेबी च्यारीटेवल ट्रसले सिदार्थनगर नगरपालीका वडानं ११ मा रहेको भुजौली प्राथमिक बिध्यालयको भवन बनाउने भएको छ । भवन निमार्णको बिहिबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । दुई चरणमा बन्ने पांच कोठे भवन २०१८ सालमा स्थापना भएको भवन निकै जिर्ण अवस्थामा […]

पुरा पद्नुहोस ...

तिलोत्तमा पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगर घोषणा , सरसफाईंको ईतिहासमा नया कामको सुरुवात : मन्त्री भुसाल

भैरहवा फागुन ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो शुन्यपोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गर्नुभएको हो […]

पुरा पद्नुहोस ...

सिदार्थनगर नगरपालीका १५ बर्षे रणनितिक योजना बनाउदै ।

भैरहवा फागुन २९ सिदार्थनगर नगरपालीले १५ बर्षे रणनितिक योजना बनाउनका लागी बिहिबार देखी भैरहवामा एकिकृत बिकास योजना निमार्ण सम्बन्धी छलफल सुरु गरेको छ । नगरपालीकाको आर्थिक , भौतीक पुर्बाधार , शिक्षा, स्वास्थ्य , कृर्षि लगायतको बिषयमा दिर्घकालीन योजना बनाउने उदेश्यले दुई दिने छलफलको आयोजना गरिएको […]

पुरा पद्नुहोस ...

स्थगित भयो शम्भुजित एकल सांझ

भैरहवा,फागुन २९ जेसिआई सिद्धार्थ लेडि नेपालले भैरहवामा गर्ने भनिएको शम्भुजित बास्कोटा एकल सांझ कार्यक्रम स्थगित भएको छ । संस्थाले हाल विश्वमा देखिएको कोरोना भाईरसको प्रकोपको त्रासका कारण स्थानीय प्रशासनले जारी गरेको सुचनालाई मध्येनजर गर्दै कार्यक्रम स्थगित गरिएको विहीबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको […]

पुरा पद्नुहोस ...

स्थानियको अवरोध पछि सिदार्थनगरको फोहर उठ्न सकेन ।

भैरहवा फागुन २९, सिदार्थनगर नगरपालीका वडानं १ र २ का स्थानियको अवरोध संगै नगरको फोहर संकलन हुन सकेको छैन । बुधबार देखी डण्डा खोला किनारमा फोहर फाल्न स्थानियले रोक लगाए संगै नगरमा फोहर संकलन कार्य रोकीएको छ । सिद्धार्थनर नगरपालिकामा डम्पिङ साइडको बारेमा बिवाद भएपछि […]

पुरा पद्नुहोस ...

सामुहिक विद्यालय परिवारद्धारा कोभिड १९ को बारेमा सचेतना कार्यक्रम

भैरहवा,फागुन २९ । सामुहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा कोभिड १९ बाट सुरक्षित हुने उपायका बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । परिवारले विहीबार भैरहवामा एक कार्यक्रमको आयोजना गरि चिकित्सकहरुसंगको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको परिवारका कार्यवाहक अध्यक्ष राज कुमार गुरुङ्घले जानकारी दिनुभयो । कार्यक्रममा युनिभर्षल मेडिकल […]

पुरा पद्नुहोस ...

उपभोक्ता ठग्नेलाई कालोबजारीको मुद्दा लगाउन माग

भैरहवा, फागुन २५ । बजारमा अत्यवश्याक वस्तुको कृत्रिम अभाव सृजना गर्ने व्यपारीलाई कालोबजारी ऐन अन्तर्गत मुद्धा चलाउन उपभोक्ता अधिकारकर्मीहरुले माग गरेका छन् । उपभोक्ता अधिकारको विषयमा लामो समयदेखि पैरवी गर्दै आएका उपभोक्ता हित संरक्षण मञ्च र उपभोक्ता अधिकार अनुसन्धान मञ्चले छुट्टाछुट्टै विज्ञाप्ति जारी गरेर यस्तो […]

पुरा पद्नुहोस ...

अन्तर्राष्ट्रिय श्रीमक महिला दिवसः कसरी शुरूवात भयाे

सुरुवात कसरी भयो ? यसको प्रारम्भ सन् १९१० मा समाजवादी नेतृ क्लारा जेट्किनले कोपेनहेगनमा भैरहेको समाजवादीहरुको दोश्रो इन्टरनेसनलको वैठकमा महिला दिवसलाई मार्च आठका दिन संसारभरि मनाउनुपर्छ भनि प्रस्ताव राख्नुभएको थियो । र यो मार्च आठको प्रस्ताव सम्मेलनमा सर्बसम्मतवाट पारित भएको थियो । मार्च आठमा नै […]

पुरा पद्नुहोस ...

कपिलवस्तुमा महिला माथि एसिड आक्रमण

कपिलवस्तु, फागुन २५ । कपिलवस्तुको महाराजगंज नगरपालिका १ महाराजगंज चोकमा एसिड प्रहारले १ जना घाईते भएकी छिन । शुक्रवार साझ ८ वजे महाराजगंज नगरपालिका वस्ने बेदमती देवी गुप्ता घाईते भएकी छिन । करीव ५१ वर्षिय गुप्ताको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कायालयलाई उदृत गर्दौ बडा […]

पुरा पद्नुहोस ...

सरकारले नीजि क्षेत्रको मन जित्न सकेन : अध्यक्ष सिंह

प्रतिक पौडेलभैरहवा, २३ फागुन । लुम्बिनी निर्माण व्यवसायी रुपन्देहीको १६ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन भैरहवामा सम्पन्न भएको छ । शुक्रवार भैरहवामा सम्पन्न साधारणसभाको नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उद्घाटन गर्दै सरकारले नीजि क्षेत्रको विश्वास जितेर काम गर्न नसकेको धारणा […]

पुरा पद्नुहोस ...

तिलोत्तमा नगरपालिकामा गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु

तिलोत्तमा, फागुन २३ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्यलाई प्रवद्र्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो । कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराको बारे चेतना फैलाउने […]

पुरा पद्नुहोस ...

भैरहवा भिम अस्पताल यस्तो बन्दै

प्रतिक पौडेल भैरहवा, फागुन २१ । रुपन्देहीको भैरहवामा रहेको भिम अस्पतालको गुरुयोजना तयार भएको छ । करिव ३६ करोडको लागतमा उक्त अस्पतालको नयाँ भवन निर्माण हुने भएको हो । १९९० मा स्थापना भएको जिल्ला अस्पताल अत्याधुनिक सुविधा सम्पन्न अस्पतालका रुपमा विकास हुने भएको छ । […]

पुरा पद्नुहोस ...

पुस्तकमा लगाएको करको बिरोध गर्दै नेपाल बिद्यार्थी संघ द्वारा भैरहवामा प्रदर्शन

भैरहवा, फागुन १९ । पुस्तक आयातमा सरकारले लगाएको करको बिरोध गर्दै नेपाल बिद्यार्थी संघले भैरहवा मा प्रदर्शन गरेको छ । नेपाल बिद्यार्थी संघको निर्णय र निर्देशन अनुसार नेपाल बिद्यार्थी संघ भैरहवा बहुमुखी क्याम्पस ले पुस्तक आयातमा सरकारले लगाएको करको बिरोधमा प्रदर्शन गरेको हो । भैरहवा […]

पुरा पद्नुहोस ...

कोरोनाको त्रास – प्रदेश ५ सरकारको लगानी सम्मेलन स्थगित, मेला महोत्सव र भेला गर्न प्रतिबन्ध

भैरहवा, फागुन १९ । नोबेल कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै प्रदेश ५ सरकारले आगामि बैशाख ४ र ५ गते गर्न गईरहेको लगानी सम्मेलन स्थगित गरेको छ ।प्रदेश ५ सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश सरकारको लगानी सम्मेलन सहित प्रदेशको १२ वटै जिल्लामा मेला महोत्सव, भेला […]

पुरा पद्नुहोस ...

एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट – राइनोज क्रिकेट क्लब काठमाण्डौ र सोविज क्रिकेट क्लब काठमाण्डौ विजयी

भैरहवा, फागुन १८ । भैरहवामा सञ्चालित अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबार भएको खेलमा राइनोज क्रिकेट क्लब काठमाण्डौ र सोविज क्रिकेट क्लब काठमाण्डौ विजयी भएका छन् । राइनोजले गुजराज लायन्स पाकिस्तानलाई ८ विकेटले र सोबिजले अल्फा वारियर्स मुम्बईलाई १५ रनले पराजित गरेको […]

पुरा पद्नुहोस ...

फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिताको उपाधी साई ग्लोवल एकेडमी लाई

भैरहवा, फागुन १८ । भैरहवा प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिताको उपाधी साई ग्लोवल एकेडमीले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा साई ग्लोवलले भैरहवा बहुमुखी क्याम्पसलाई पराजित गर्दै उपाधी हात पारेको हो । प्रतियोगिता फ्युचरलाईट हाई स्कुल अन्तर्गत रहेको Ïयुचर लाइट भलिवल […]

पुरा पद्नुहोस ...

दरखसवा गाउँ समाजको प्रथम अधिवेशन तथा साधारण सभा सम्पन्न

भैरहवा, फागुन १८ । सिद्धार्थनगर नगरपालिका वडा नं ३ दरखसवा गाउँ समाजको प्रथम अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । दरखसवा महिला सामुदायिकको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी वडा नं ३ का अध्यक्ष थानेश्वर पौडेलले आजको समाज परिवर्तित समाज भएकोले अब हामी बोलेर होइन […]

पुरा पद्नुहोस ...

सामुहिक बिध्यालय परिवार रुपन्देहीले नियमित अतिरिक्त क्रियाकलाप सम्पन्न

भैरहवा, फागुन १८ । सामुहिक बिध्यालय परिवार रुपन्देहीले नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत जुनियर तह स्तरीय चित्रकला प्रतियोगिता गरेको छ । परिवारको अध्यक्ष भरत गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता सिद्धार्थनगर नगरपालिका वडा नं ९ अध्यक्ष शेषकान्त भण्डारीको रहेको थियो । प्रतियोगितामा छात्र तर्फ मिनर्वा हाई […]

पुरा पद्नुहोस ...

युनिभर्सल स्कुलको २१औं अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न

भैरहवा, फागुन १८ । भैरहवामा रहेको युनिभर्सल स्कुलमा २१औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक सत्र २०७५ मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल,पदक,प्रमाणपत्र एवम् विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको थियो । साथै सोही अवसरमा दुईजना अभिभावकलाई सम्मान गरिएको थियो भने दीर्घ […]

पुरा पद्नुहोस ...

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धी तालीम

भैरहवा, फागुन १३ । कोष तथा लेखा नियन्त्रक कार्यालय, रूपन्देहीले स्थानीय तहमा कार्यरत लेखा तथा अन्य शाखाका कर्मंचारीहरूलाई तीन दिने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्र सम्बन्धी तीन दिने तालीम दिएको छ । वित्तीय सुशान कायम गराउने उद्देश्यले जिल्लाका १६ वटै स्थानीय तहका प्रतिनिधिहरुको लागि […]

पुरा पद्नुहोस ...

रोटरी क्लव अफ सेन्ट्रल लुम्विनी द्वारा बिध्यालयमा सहयोग

भैरहवा, फागुन १३ । रोटरी क्लव अफ सेन्ट्रल लुम्विनीले बिध्यालयलाई सहयोग गरेको छ । ११५ औ रोटरी इन्टरनेशनल दिवशको अवशरमा ओमसतिया ३ मा रहेको जनता आधारभुत बिध्यालयलाई क्लवले स्टेशनरी बितरण गरी सहयोग गरेको हो । सहयोग कार्यक्रम क्लवको अध्यक्ष प्रेम राज शर्मा लोहनीको अध्यक्षतामा भएको […]

पुरा पद्नुहोस ...

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ नगर कार्य समितीको ९ औ साधारण सभा सम्पन्न

भैरहवा, फागुन १२ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ नगर कार्य समिती भैरहवाको ९ औ साधारण सभा सोमवार भैरहवामा सम्पन्न भएको छ । साधारण सभा कार्यक्रम रामविध्या विश्वकर्माको अध्यक्षतामा भएको हो । संघका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चन्द्रिका धवल, […]

पुरा पद्नुहोस ...

२० वर्षपछि महात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिता चैत २ देखि

भैरहवा, फागुन १२ । रुपन्देहीमा २० वर्षपछि माहात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिता चैत २ देखि हुने भएको छ । २०५५ सम्म लगातार हुँदै आएको रुपन्देहीकै प्रतिष्ठित फुटवल प्रतियोगिता २० वर्ष सम्म हुनसकेको थिएन । प्रतियोगिता सिद्धार्थनगर नगरपालिका र प्रफेक्ट इभेन्ट स्क्वायड प्रालिको संयुक्त आयोजनामा हुन […]

पुरा पद्नुहोस ...

एसियन च्यालेन्जर ट्रफी क्रिकेट प्रतियोगिता फागुन १४ देखि

भैरहवा, १२ फागुन । एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिता भैरहवास्थित सिद्धार्थ रंगशालामा फागुन १४ गते देखि हुने भएको छ । नेपालसहित ४ देशको ८ वटा टिमको सहभागिता रहने प्रतियोगिता क्विन्स प्रालिको आयोजना एवम राइनो स्पोर्ट्सको संयोजनमा आगामी फाल्गुन १४ देखि २१ सम्म भैरहवास्थित सिद्धार्थ […]

पुरा पद्नुहोस ...

सिसिटिभीको निगरानिमा भैरहवा शहर

भैरहवा, फागुन १२ । रुपन्देहीको सदरमुकाम भैरहवामा आपराधिक गतिविधि बढ्दै गएपछि सिसिटिभी बाट निगरानी शुरु भएको छ । भैरहवाको व्यस्त बजारमा चोरीलगायत आपराधिक गतिविधि बढ्दै गएपछि निजी क्षेत्रको अग्रसरतामा २१ लाख लगानी गरी नगरभित्र ३१ वटामा सिसिटिभी क्यामेरा बाट निगरानी गर्न शुरु गरिएको हो । सिसिटिभी जडानको […]

पुरा पद्नुहोस ...

सेञ्चुरी कमर्सियल बैंक र होटेल वोद्यी रेडसन बीच सम्झौता

भैरहवा, फागुन ९ । सेञ्चुरी कमर्सियल बैंक र वोद्यी रेडसन होटल प्रा.लि.बीच विभिन्न सेवा सुविधामा १५ प्रतिशत सम्म दिइने छुट सम्बन्धि सम्झौता भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई भव्यता का साथ सफल पार्न बैंकले आफ्ना खाता वालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहक हरु […]

पुरा पद्नुहोस ...

प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिता बिहिवार देखि शुरु

भैरहवा, फागुन ८ । भैरहवामा प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिता बिहिवार देखि शुरु भएको छ । प्रतियोगिता फ्युचर लाईट हाई स्कुल अन्तर्गत रहेको फ्युचर लाइट भलिवल कल्बको आयोजनामा भएको हो । बिहिवार मायादेवी गाउपालिका अध्यक्ष धुर्वनारायण चौधरीले प्रतियोगिताको उद्धघाटन गर्नुभएको हो । कल्बका […]

पुरा पद्नुहोस ...

कालिका माध्यमिक बिध्यालयमा कालिका प्रिमियर लिग बिहिवार देखी शुरु

भैरहवा, फागुन ८ । मायादेवी गाउपालिका बेथरीमा रहेको कालिका माध्यमिक बिध्यालयमा कालिका प्रिमियर लिग बिहिवार देखी शुरु भएको छ । ७ औ संस्करणको टि ट्वान्टी फर्मेटको क्रिकेट प्रतियोगिता बिध्यालय स्तरिय हो । दुई दिन सम्म चल्ने यस प्रतियोगिता बिहिवार बिध्यालय ब्यवस्थापन समिती अध्यक्ष हरी गुरुङले […]

पुरा पद्नुहोस ...

भैरहवामा प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिता बिहिवार देखि हुने

भैरहवा, फागुन ६ । भैरहवामा प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिता बिहिवार देखि आयोजना हुने भएको छ । प्रतियोगिता फ्युचर लाईट हाई स्कुल अन्तर्गत रहेको फ्युचर लाइट भलिवल कल्बको आयोजनामा फागुन ८ गतेदेखि भैरहवा क्षेत्र अन्तर कलेज स्तरिय आयोजना हुने भएको हो । मंगलवार […]

पुरा पद्नुहोस ...

लेखा समुह रुपन्देहीको अध्यक्षमा युवराज पौडेल

भैरहवा, फागुन ६ । लेखा समुह रुपन्देहीको अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । समुहको तेस्रो अधिवेशन तथा पाचौं साधारण सभा बनबाटिका रुपन्देहीमा सम्पन्न भएको हो । कार्यक्रम प्रमुख कोष निरिक्षक चन्द्र प्रसाद भुसालको प्रमुख आतिथ्यता र प्रमुख लेखा निरिक्षक दिपक ज्ञवालीको बिशिष्ट आतिथ्यतामा […]

पुरा पद्नुहोस ...

मर्चवारमा एक नावालिका माथी सामुहिक बलात्कार

भैरहवा, फागुन ५ । रुपन्देहीको मर्चवारमा एक नावालिका माथी सामुहिक बलात्कार भएको छ । आइतबार राती ११ बजे सम्मरीमाई गाउपालिकमा १६ वर्षीया नावालिका माथि सामूहिक बलात्कार भएको हो। सम्मरीमाई गाउपालिका ३ स्थित गाउमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी बालीकालाई घर बाहिर बोलाएर नजिकै  निर्मा्धिन […]

पुरा पद्नुहोस ...

सिद्धार्थ उद्योग वाणिज्य संघको ६१ औं वार्षिक साधारण सभा सम्पन्न, पछिल्लो समय आर्थिक चलायमान ठप्प हुंदा बैंकको ऋण तिर्न नसकेको उद्योगी , व्यवसायीहरुको गुनासो ।

सम्झना शर्मा भैरहवा, ३ फागुन । सिद्धार्थ उद्योग बाणिज्य संघको ६१ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार भैरहवामा सम्पन्न संघको ६१ औं साधारण सभामा बोल्ने उद्योगी व्यवसायीका अगुवाहरुले भैरहवामा रहेको सेज संचालनको वातावरण बन्न नसक्नु सरकारको कमजोरी रहेको बताए । भारतको अघोषित […]

पुरा पद्नुहोस ...

साई ग्लोबल टी–ट्वान्टी कप – साई ग्लोवल कलेज र रुपन्देही लिलाराम फाइनलमा

प्रतिक पौडेल भैरहवा, फागुन १ । साई ग्लोबल क्रिकेट क्लबको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ को फाइनल खेल साई ग्लोवल कलेज र रुपन्देही लिलाराम विच हुने भएको छ । बिहिवार भएको सेमिफाइनल खेलमा साई ग्लोवलले लुम्विनी इन्जिनियरिङ कलेज […]

पुरा पद्नुहोस ...

कृषी क्षेत्रमा बिदेशी लगानी भित्राउने वातावरण आवश्यक छ – मन्त्री घनश्याम भुसाल

सम्झना शर्मा भैरहवा, माघ २८ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषी क्षेत्रमा बिदेशी लगानी भित्राउने वातावरण आवश्यक रहेको बताएका छन् ।यसको लागि सरकारले अन्तराष्ट्रिय कृषि लगानी सम्मेलन आयोजना गर्ने गृहकार्य गरिरहेको मन्त्री भुषालले बताए । कमसे कम कृषि क्षेत्रमा लगानी गरेपछि केही […]

पुरा पद्नुहोस ...

साई ग्लोबल टी–ट्वान्टी कप – लुम्विनी इन्जिनियरिङ कलेज र स्वर्णिम सगरमाथा कलेज विजयी

प्रतिक पौडेल भैरहवा, माघ २७ । साई ग्लोबल क्रिकेट क्लबको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत सोमबार भएको खेलमा लुम्विनी इन्जिनियरिङ कलेज र स्वर्णिम सगरमाथा कलेज विजयी भएका छन् । लुम्विनी इन्जिनियरिङ कलेजले साई ग्लोवल कलेज बि लाई […]

पुरा पद्नुहोस ...

साहित्यकार बिजय सागर श्रेष्ठ सम्मानित

प्रतिक पौडेल भैरहवा, माघ २५ । थकाली सेवा समिती भैरहवाले साहित्यकार बिजय सागर श्रेष्ठलाई सम्मान गरेको छ । शनिवार भैरहवामा एक कार्यक्रमका विच समितीले साहित्यकार बिजय सागर श्रेष्ठलाई सम्मान गरेको हो । श्रेष्ठ सँगै उहाकी जिवन संगिनी उषा श्रेष्ठको सम्मान पनि कार्यक्रममा गरिएको छ । […]

पुरा पद्नुहोस ...

रोहिणीका तिन स्थानमा निशुल्क मधुमेह परिक्षण

सम्झना शर्मा भैरहवा, माघ २२ । रुपन्देहीको रोहिणी गाउंपालिकामा तिन दिने निशुल्क मधुमेह परिक्षण तथा थप उपचारका लागि परामर्श शिविर संचालन गरिने भएको छ । प्रतिमान नीमा प्रतिष्ठान भैरहवाको आयोजना तथा रोहिणी गाउंपालिकाको सहयोगमा माघ २३ ेिखि २५ गतेसम्म तिन दिन गाउंपालिकाका विभिन्न तिन स्थानमा […]

पुरा पद्नुहोस ...

सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेल बीच सम्झौता

भैरहवा, माघ २१ । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर नगरपालिका वडा नं.१३, भैरहवा, रुपन्देही स्थित मौर्या होटेल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई भव्यता का साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट […]

पुरा पद्नुहोस ...

साई ग्लोबल टी-ट्वान्टी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु

भैरहवा, माघ २० । साई ग्लोबल क्रिकेट क्लबको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता-२०७६ सोमबारदेखि सुरु भएको छ । साई ग्लोबल एकेडेमीको प्रायोजन तथा एमएम युनिभर्सिटी हरियाणा (भारत), इमपेरियल बिजनेश कलेज तथा एजुकेशन पाटी डट कमको सह–प्रायोजनमा सञ्चालित प्रतियोगिताको […]

पुरा पद्नुहोस ...

लुम्बिनी खुकुरी क्लब बेलहियाले जित्यो रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि

भैरहवा, माघ १९ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि लुम्बिनी खुकुरी क्लब बेलहियाले प्राप्त गर्न सफल भएको छ । प्रतियोगिता पुस २५ गतेदेखि सुरु भएको थियो । आइतबार सम्पन्न फाइनल खेलमा बुटवल–११, बुटवललाई […]

पुरा पद्नुहोस ...

नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी

भैरहवा, माघ १७ । नबिल बैंकले ३५ घण्टा भित्र निर्णय दिनेगरी साना तथा मझौला उद्यम कर्जा जारी गरेको छ । बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतीका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको हो । देशका सातैवटा प्रदेशमा लैजाने अभियानका क्रममा गत […]

पुरा पद्नुहोस ...

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुटवल–११ बुटवल विजयी

भैरहवा, माघ १६ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत बिहीबार सम्पन्न गु्रप डी अन्तर्गतको खेलमा बुटवल–११ बुटवल विजयी भएको छ । बुटवल–११ ले शिवशक्ति क्रिकेट क्लब भैरहवालाई १२२ रनले पराजित भएको छ । निर्धारित […]

पुरा पद्नुहोस ...

बोराले च्यापिएर भैरहवामा एकै परिवारका चार जनाको मृत्यु

भैरहवा, माघ १६ । रुपन्देहीमा बोराले च्यापिएर एकै परिवारका चार जनाको ज्यान गएको छ ।बोराको थुप्रोले किच्दा भारत बिहारका ३० बर्षिय सहजाद हुसेन, उनीकी श्रमती २८ बर्षिय सद्धव खातुन, ६ बर्षिय छोरा सुल्तान रजा र २ बर्षिय छोरी सहिना खातुनको मृत्यु भएको हो ।रुपन्देहीको सिद्धार्थनगर […]

पुरा पद्नुहोस ...

भैरहवा – परासी सडक खण्डमा एकाबिहानै ३ ट्रक जुध्यो: ३ जनाको मृत्यु, ९ जना घाईते

भैरहवा, माघ १४ । परासी सडकखण्डको रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढमा ट्रक दुर्घटना हुदा ३ जनाको घटनास्थलमा निधन भएको छ । आज बिहान करीब साढे ६ बजे तिर भैरहवा बाट परासी तर्फ जादै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउदै गरेको […]

पुरा पद्नुहोस ...

जगदम्भा सिमेन्ट द्वारा निशुल्क हेलमेट वितरण

भैरहवा, माघ १३ । जगदम्बा सिमेन्ट उद्योगले दुईपांग्रे सवारीमा यात्रा गरिहरेकाहरुका लागि निशुल्क हेलमेट वितरण गरेको छ । तपाईको जिवन सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको भन्ने नाराका साथ आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगर्त देश भर निशुल्क हेलमेट वितरण गरिएको उद्योगका महाप्रवन्धक विदुर ढुंगानाले जानकारी दिए । […]

पुरा पद्नुहोस ...

भैरहवामा अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता हुने

भैरहवा, माघ १२ । भैरहवामा अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्ला स्तरीय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने भएका छन् । आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा आयोजक साईग्लोबल क्रिकेट क्लबले प्रतियोगिता बारे जानकारी दिएको हो । कार्यक्रममा क्लवका अध्यक्ष हरी बहादुर […]

पुरा पद्नुहोस ...

जेसीआई सिद्धार्थमा मंगल भण्डारी

भैरहवा, माघ ६ । जेसीआई सिद्धार्थ नेपाल सिद्धार्थनगरको ४४ औं साधारण सभा तथा शाखा अधिवेशनबाट मंगल भण्डारी अध्यक्षमा निर्वाचित भएका छन । प्रतिद्वन्दी भुवन राणालाई पछि पार्दै शाखा सम्पादक भण्डारी निर्वाचित भएका हुन । एक वर्षे कार्यकाल रहेको जेसीआई सिद्धार्थको सन २०२० का लागि कार्यकारिणी […]

पुरा पद्नुहोस ...

संघीयता पछि सुरक्षा व्यवस्था सुदृढ- मन्त्री केसी

भैरहवा, पुस २८ । प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले स्थानिय तह र प्रदेशले आफ्नो काम गर्न शुरु गरेदेखि सुरक्षा ब्यवस्था सुदृढ हुदै गएको बताउनु भएको छ । केसीले २ बर्ष अघि प्रदेशमा केही अपराधिक तत्वहरुको दवदवा रहेकोमा स्थानिय तह […]

पुरा पद्नुहोस ...

रोबोट मार्फत बुद्धको जीवनी देखाइने

प्रतिक पौडेल भैरहवा, पुस २८ । गौतम बुद्धको जीवनीबारे स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिन लुम्बिनीमा रोबोटिक थिएटर संचालनको तयारीमा छ  । रोबोट मार्फत बुद्धको जीवनी देखाउन पाँच करोडको लागतमा लुम्बिनीमा यस्तो थियटर निर्माण भइरहेको छ । माघको दोस्रो साता भित्र संचालनमा ल्याएर थिएटरबाट बुद्धको जीवनी […]

पुरा पद्नुहोस ...

ईरिक्सालाई हेला गरियो,नियमन नहुंदा व्यवस्थापनमा चुनौती – ईरिक्सा चालक

सम्झना शर्मा भैरहवा,२० पुस । ईरिक्साको उचित व्यवस्थापन नहुंदा आफुहरु अशुक्षित महसुस गरिरहेको सिद्धार्थनगरका ईरिक्सा चालकहरुले गुनासो गरेका छन् । पछिल्लो समय ईरिक्साहरु अनुमति विना नै संचालन गर्ने,दिनभर नेपालका सडकमा ईरिक्सा चलाउने र सांझ भारततर्फ वास बस्न जाने परिपाटी बढ्दै गईरहेकोले अनुमति विना संचालनमा रहेका […]

पुरा पद्नुहोस ...

रोटरी क्लव अफ सेन्ट्रल लुम्विनीको आयोजनामा मर्चवारमा दन्त शिविर

भैरहवा, पुस २० । रोटरी क्लव अफ सेन्ट्रल लुम्विनीले मर्चवारमा दन्त शिविरको आयोजना गरेको छ । शनिवार रोटरी क्लव अफ सेन्ट्रल लुम्विनी, रोट्र्याक्ट क्लव अफ सेन्ट्रल लुम्विनी र रोटरी कम्युनिटी कर्प्स मर्चवारको संयुक्त आयोजनामा कोटहीमाइ गाउपालिका ५ मझगावामा एक दिने निशुल्क दन्त शिविरको आयोजना भएको […]

पुरा पद्नुहोस ...

मुख्य खबर

लोकप्रिय

खेलकुद

अन्य खबर