जिप खस्दा दुईको मृत्यु, सात घाइते

सल्यान — त्रिवेणी गाउँपालिका ४ फलाबाङबाट तुलसीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जिप बुधबार बिहान फलाबाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।