रेनोका क्वीड २०२० बजारमा ।


भैरहवा,असोज १
रेनो कम्पनीको नयां मोडल २०२० क्विड गाडी भैरहवा क्षेत्रमा बिक्री वितरण सुरु भएको छ ।
यस क्षेत्रका लागि रेनल्ट कम्पनीको आधिकारिक विक्रेता भैरहवा अटो कम्पनीले रेनोको उक्त गाडी बिहीबारबाट बिक्री वितरण सुरु गरेको हो.। विहीवारदेखि बिक्री सुरु गरिएको गाडी अत्यन्तै सुविधायुक्त भएको कम्पनीका संचालक सुन्दर पाठकले जानकारी दिए.।
कम्पनीले यसअघि पनि क्वीड गाडी बजारमा पठाएको थियो । अहिले क्विडको अपग्रेड भर्सन क्वीड २०२० बजारमा ल्याएको कम्पनीका अभिषेक पाठकले जानकारी दिए । गाडिको लुन्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले एक कार्यक्रमका बीच सार्वजनिक गरे ।
आयोजित कार्यक्रममा गाडी सार्वजनिक गर्दै क्लबका अध्यक्ष पछाईले विश्व बजारमा प्रति:पर्धी र सुविधायुक्त भएकाले यो गाडीको विक्रीवितरण अत्यन्तै राम्रो हुने विश्वास गरे.’
नयां गाडी एक हजार सीसीको रहेको र यसमा ३ सिलिन्डिर, बीएस ६ पेट्रोल इन्जिन भएको कम्पनीले जनाएको छ. यो गाडीको ग्राउण्ड किलेरेन्स १८४ एमएस छ ।. गाडीमा २ वटा एयर व्याग, स्पिड भिडियो प्लेयर कन्ट्रोल सेन्सर, एबीएस, इबीदी ब्रेकिङसि:टम, रिअर पार्किङ क्यामेरा र रिअर पार्किङ सेन्सर, मेन’अल लकअनलक सि:टम रहेकाले निकै स’रक्षित रहेको मार्केटिङ प्रमुख डार्बिन रोका मगरले बताए. ‘हरेक क’रामा यो गाडी स’रक्षित छ, मजब’त पनि छ’, रोका मगरले भने.
यो गाडीमा एलइडी, डीआरएल लाइट, इलेक्ट्रिक पावर :टेरिङ, मोबाइल चार्ज पोर्ट सि:टम, ८ इन्चको एप्पल टच इ:िक्रन, डिसप्ले भिडियो प्लेयर सि:टम, डिजिटल :पीड मिटर, ४ वटै ढोकामा पावर विइन्डो रहेको पाठकले बताए. म“ल्यका हिसावले यो गाडी प’रानो क्विडको म“ल्य भन्दा एक लाख रुपैयाा मात्रै बढी भएको जनाइएको छ. यसको म“ल्य २४ लाख (( हजार तोकिएको रोका मगरले जानकारी दिए.
विश्वका ७४ देशमा बिक्रीवितरण हुदै आएको यो गाडी सन् २०१६ देखि भैरहवा अटो कम्पनीले भैरहवा क्षेत्रमा विक्रीवितरण गर्दै आएको छ. स:तो म“ल्यमा अत्यधिक सेवास’विधासहित गाडी उपलब्ध भएकाले यसको बजार राम्रो रहेको पाठकले बताए.
रोका मगरका अनुसार आज लन्चिङ गर्दाका दिननै गाडी विक्री भइसकेको छ. कोरोना भाइरसका कारण सुस्ताएको अटो बजारमा दसैं नजिकिादै गर्दा कारोबार बढ्ने व्यवसायीको विश्वास छ.।