थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको […]

पुरा पद्नुहोस ...

गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु ।

भैरहवा जेठ ८, कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउापालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको छ । प्रदेश सरकारले बिज्ञप्ती जारी गर्दै उनको मृत्यु भएको पुष्टी गरेको हो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु […]

पुरा पद्नुहोस ...

३८ जिल्लामा फैलियो कोरोनाभाइरस ।

भैरहवा जेठ ६, हालसम्म कोरोनाभाइरसको संक्रमण नेपालका ३८ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारमात्रै ललितपुर, सिन्धुली, लमजुङ र रामेछाप जिल्लामा पहिलो पटक संक्रमण पुष्टि भएको छ । ती जिल्लाहरुमा १–१ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौंमा ३ जना संक्रमित […]

पुरा पद्नुहोस ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

नेपालमा कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।  बाँकेको नरैनापुर–५ का उनी वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए […]

पुरा पद्नुहोस ...

कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु

३ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको […]

पुरा पद्नुहोस ...

नीजि क्षेत्रलाई बचाउन राहत प्याकेजको घोषणा गर्नुपर्छ : भण्डारी

भैरहवा जेठ ३ सरकारलाई आवश्यक परेको खण्डमा उद्योगी व्यवसायीहरुले आफ्ना संरचना क्वारेन्टाइन बनाउन दिन तयार रहेको उद्योग व्यापार संगठन रुपन्देहीले जनाएको छ । होटल गोदामहरु सरकारले प्रयोग गर्न सक्ने तर सरकारले पनि नीजि क्षेत्रलाई बचाउन राहत प्याकेजको घोषणा गर्नुपर्ने संगठनको माग छ । कोरोना भाइरस […]

पुरा पद्नुहोस ...

लुम्बिनी प्रेस क्लबका सदस्यहरुका लागी कोरोना बिमालेख ।

भैरहवा जेठ १, लुम्बिनी प्रेस क्लबले आफ्ना सदस्यहरुका लागी कोरोना बिमालेख गरेको छ । अजोड ईन्सुरस्ेन्स कम्पनी संग क्लबले संम्झौता गरेको हो । क्लबले बिहिबार अजोड ईन्सुरेन्स कम्पनी संग क्लबका सबै सदस्यहरुको कोरोना बिमालेख गराएको हो । सिमा क्षेत्रमा रहेर जोखीम पुर्ण तरिकाले पत्रकारीता गरिरहेका […]

पुरा पद्नुहोस ...

क्वारेन्टाईन आभावमा भारतीय क्वारेन्टाईनमा रहेका नेपाली स्वदेश ल्याउने कार्यमा ढिलाई , क्वारेन्टाईन स्थल नजीकका समुदाय द्धारा बिरोध ।

भैरहवा बैशाख ३१, स्थानिय प्रशासनले प्रकृया पुरा गरेर करिब एक हजार नेपाली स्वदेश ल्याउने तयारी भए पनि क्वारेन्टाईनको अभावमा ल्याउने कार्यमा ढिलाई भएको छ । केही दिन देखी नेपाल ल्याउने तयारीमा रहेको स्थानिय प्रशासन क्वारेन्टाईन स्थल तयारी अवस्थामा नहुदा ढिलाई हुदै गएको थियो । आज […]

पुरा पद्नुहोस ...

राष्ट्रिय टेलिभिजन प्रशारण संघद्धारा प्रदेश ५ का मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

भैरहवा बैशाख ३०, विश्वभर फैलिएको कोरोना संक्रमणको विपत्तिको बेला जोखिम मोलेर सुचनालाई प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएका टेलिभिजनहरुलाई आर्थिक संकटबाट जोगाउन प्रदेश ५ सरकारको ध्यानाकर्षण गरिएको छ । लकडाउनका कारण उद्योग धन्दा तथा व्यापार व्यवसाय बन्द हुंदा स्थानिय टेलिभिजनहरुको विज्ञापन बजार बन्द भएको भन्दै राष्ट्रिय […]

पुरा पद्नुहोस ...

एभरेष्ट बैंक सिद्धार्थनगरद्धारा विपन्नलाई राहत

भैरहवा, बैशाख ३० एभरेष्ट बैक सिद्धार्थनगर शाखाले विपन्न परिवारका लागि राहत सामग्री वितरण गरेको छ । बैंकको शाखा कार्यालय रहेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का २५ घरपरिवारका लागि बैकमा कार्यरत कर्मचारीहरुले खाद्यन्न सामग्री हस्तान्तरण गरेका हुन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको […]

पुरा पद्नुहोस ...