लायन्स क्लव द्वारा भैरहवा भिम अस्पतालमा पिपिइ सहयोग

भैरहवा, चैत १७ । लायन्स क्लवले भैरहवा भिम अस्पताललाई पिपिइ सहयोग गरेको छ । लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बिटु को सहयोगमा भैरहवा भिम अस्पताल, मर्चवार क्वरोन्टाइन तथा लुम्बिनी क्वारेन्टाइनको लागि वासेवल पिपिइ वितरण गरेको हो । रुपन्देही क्षेत्र न. ५ का सांसद माननीय प्रमोद यादवको […]

पुरा पद्नुहोस ...

प्रदेश ५ मा तीन ठाउँमा कोरोना भाइरसको परीक्षण गरिने

भैरहवा, चैत १७ । प्रदेश ५ सरकारको सोमबार बुटवलमा सम्पन्न मन्त्रिपरिषदको बैठकले प्रदेशका तीन ठाउमा कोरोना भाइरसको परिक्षण गर्नेगरी प्रयोगशाला सुचारु गर्ने निर्णय गरेको छ। बैठकपछि प्रदेश सरकारका प्रेस सल्लाहकार शेरबहादुर केसीले मन्त्रिपरिषदको बैठकले तीनदिनभित्र तीन दिनभित्र प्रयोगशाला सुचारु गर्ने निर्णय गरेको जानकारी दिए। सरकारको […]

पुरा पद्नुहोस ...

पूर्व कृषिराज्य मन्त्री गुल्जारीले बांडे ६० क्वीन्टल चामल

भैरहवा, चैत १७ । पूर्व कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) ले मर्चवार क्षेत्रका वासिन्दालाई ६० क्वीन्टल चामल वितरण गरेका छन् । उनले रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित शिवपुरमा मर्चवार क्षेत्रका १ हजार जनालाई चामल वितरण गरेका हुन् । कोराना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले […]

पुरा पद्नुहोस ...

सरकारले आह्वान गरेको लकडाउन पुर्ण पालना गर्नोस् – छविलाल बिश्वकर्मा

भैरहवा, चैत १६ । रुपन्देही क्षेत्र नं १ प्रतिनिधीसभा सदस्य छविलाल बिश्वकर्माले सरकारले आह्वान गरेको लकडाउन पुर्ण पालना गर्न अनुरोध गर्नु भएको छ । बिश्वकर्माले आइतवार एक बिज्ञप्ती जारी गर्दै आफ्ना क्षेत्रका जनसमुदाय सहित देशका सवै जनसमुदायमा लकडाउनको पुर्ण पालना गर्न अनुरोध गर्नु भएको हो […]

पुरा पद्नुहोस ...

कोरोना भाईरस (कोभिड १९) को माहामारी बाट सचेत रहन गैसस महासंघ नेपाल प्रदेश ५ समितिको आग्रह

भैरहवा, चैत १६ । गैरसरकारी संस्थाहरुको छाता संठनको रुपमा रहेको गैर सरकारी संस्था महासंघ नेपाल, प्रदेश ५ समितीले एक बिज्ञप्ती जारी गर्दै हाल संसारभर फैलिएको कोरोना भाईरस (कोभिड १९) को माहामारी बाट सचेत रहन आग्रह गरेको छ । प्रदेश नं अध्यक्ष गोविन्द प्रसाद रेग्मी द्वारा […]

पुरा पद्नुहोस ...

रुपन्देही क्वारेन्टाईन बसेका एक जनाको मृत्यु

भैरहवा, चैत १६ । कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ४ मुर्गियाका […]

पुरा पद्नुहोस ...

जनउत्थान द्वारा कोरोना रोकथाम तथा उपचार कोषमा २ लाख रुपैया सहयोग

भैरहवा, चैत १५ । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिले कोरोना रोकथाम तथा उपचार कोषमा २ लाख रुपैया सहयोग गरेको छ । जनउत्थानले हाल बिश्वमा तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस र त्यसको संक्रमण बाट बच्न र बचाउनको लागी सहयोग गरेको हो । जनउत्थानका अध्यक्ष […]

पुरा पद्नुहोस ...

सिद्धार्थनगर नगरपालिकामा कोरोना माहामारी बाट उत्पन्न विपद्लाई व्यवस्थापन गर्न कोष स्थापना

भैरहवा, चैत १३ । सिद्धार्थनगर नगरपालिकाले कोरोना माहामारी बाट उत्पन्न विपद्लाई व्यवस्थापन गर्न कोष स्थापना गरेको छ । नगरपालिकाले उक्त कोषको लागी ११ लाख ५१ हजार रुपैया बिनियोजन पनि गरेको छ । कोषमा रकम जम्मा गर्न सरकारी , गैरसरकारी, उध्योगी, व्यवसायी, नागरिक समाज लगायत बिभिन्न […]

पुरा पद्नुहोस ...

लुम्विनी नेत्र बिज्ञान अध्ययन संस्थान द्वारा कोरोना संक्रमण बिरुद्ध प्रदेश सरकार राहात कोषमा २ लाख २२ हजार २ सय २२ रुपैया सहयोग

भैरहवा, चैत १३ । लुम्विनी नेत्र बिज्ञान अध्ययन संस्थानले कोरोना संक्रमण बिरुद्ध प्रदेश सरकारले बनाएको राहात कोषलाई २ लाख २२ हजार २ सय २२ रुपैया सहयोग गरेको छ । ४२ नेत्र ज्योती दिवसको अवशरमा अस्पतालले उक्त रकम सहयोग सहयोग गरेको हो । बिहिवार अस्पताल व्यवस्थापन […]

पुरा पद्नुहोस ...

बेलहीयामा अलपत्र परेका २९ जना नेपालीको उद्धार

भैरहवा चैत्र १३ । रुपन्देहीको सिमा नाका बेलहीयामा अलपत्र परेका २९ जना नेपालीलाई बिहीबार उद्धार गरिएकोे छ । बुधवार बिहान ७ बजे सिमा नाका सुनौली आईपुगेका उनिहरु बिहिबार बिहान साढे ११ बजे उद्धार गरि क्वारेन्टाईन पठाईएको हो । उनिहरुलाई रुपन्द्येहीको सियारी गांउपालीकामा रहेको क्वारेन्टाईनमा १० […]

पुरा पद्नुहोस ...