संघीयता पछि सुरक्षा व्यवस्था सुदृढ- मन्त्री केसी

भैरहवा, पुस २८ । प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले स्थानिय तह र प्रदेशले आफ्नो काम गर्न शुरु गरेदेखि सुरक्षा ब्यवस्था सुदृढ हुदै गएको बताउनु भएको छ । केसीले २ बर्ष अघि प्रदेशमा केही अपराधिक तत्वहरुको दवदवा रहेकोमा स्थानिय तह […]

पुरा पद्नुहोस ...

रोबोट मार्फत बुद्धको जीवनी देखाइने

प्रतिक पौडेल भैरहवा, पुस २८ । गौतम बुद्धको जीवनीबारे स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिन लुम्बिनीमा रोबोटिक थिएटर संचालनको तयारीमा छ  । रोबोट मार्फत बुद्धको जीवनी देखाउन पाँच करोडको लागतमा लुम्बिनीमा यस्तो थियटर निर्माण भइरहेको छ । माघको दोस्रो साता भित्र संचालनमा ल्याएर थिएटरबाट बुद्धको जीवनी […]

पुरा पद्नुहोस ...

देशकै ठुलो बिध्यार्थी संगठनमा एक दशक पछि भैरहवा बाट केन्द्रिय सदस्य

भैरहवा, पुस २० । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन (अनेरास्ववियू) को संगठन बिस्तार हुदाँ भैरहवाको बिध्यार्थी नेतृ लक्ष्मी केसी केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । तत्कालिन नेकपा एमाले र एमाओवादी बिच भएको पार्टी एकता पछि एकिकृत प्रक्रिया अन्तरगत […]

पुरा पद्नुहोस ...

रोटरी क्लव अफ सेन्ट्रल लुम्विनीको आयोजनामा मर्चवारमा दन्त शिविर

भैरहवा, पुस २० । रोटरी क्लव अफ सेन्ट्रल लुम्विनीले मर्चवारमा दन्त शिविरको आयोजना गरेको छ । शनिवार रोटरी क्लव अफ सेन्ट्रल लुम्विनी, रोट्र्याक्ट क्लव अफ सेन्ट्रल लुम्विनी र रोटरी कम्युनिटी कर्प्स मर्चवारको संयुक्त आयोजनामा कोटहीमाइ गाउपालिका ५ मझगावामा एक दिने निशुल्क दन्त शिविरको आयोजना भएको […]

पुरा पद्नुहोस ...

सिद्दार्थ रंगशालामा भिआइपी प्यारापिट निर्माणको काम शुरु

प्रतिक पौडेल भैरहवा, पुस ३ । रुपन्देहीमा निर्माणाधिन अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला सिद्दार्थ रंगशालामा भिआइपी प्यारापिट निर्माणको काम शुरु भएको छ । पहिलो चरणमा करिव ५ करोडको लागतमा रंगशालाको मैदान निर्माण र पेविलियन भवनको काम सकेपछी करिव साढे ३ करोडको लागतमा भिआइपी प्यारापिट निर्माणको काम […]

पुरा पद्नुहोस ...

पश्चिमाचंल स्कूलमा रक्तदान कार्यक्रम गरी रजत जयन्ती कार्यक्रमको शुरुवात

भैरहवा, पुष २ । पश्चिमाचंल इङ्गलिश स्कूलले रक्तदान कार्यक्रमका साथ रजत जयन्ती कार्यक्रमको शुरुवात गरेको छ । स्कूलले २५ औ बर्ष पुगेको अवशरमा रजत जयन्ती मनाउने क्रममा पहिलो कार्यक्रम स्वरुप रक्तदान कार्यक्रम आयोजना गरेको हो । बुधवार भएको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथी शिक्षा बिकास […]

पुरा पद्नुहोस ...

डिजिटल सिद्धार्थनगर परियोजना शुरु

प्रतिक पौडेल भैरहवा, मंसिर २९ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अहिले आफुलाई अत्याधुनिक शहरको रुपमा रुपान्तरण गर्न लागिपरेको छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माण धमाधम हुदैछ । हरेक दिन आफुलाई प्रबिधि मैत्री बनाइरहेको सिद्धार्थनगरमा आइतबार आधुनिक शहरको झल्को दिनेगरि आधुनिक प्रविधिको डिजिटल प्रतिक्षालय तथा डिजिटल […]

पुरा पद्नुहोस ...

लेखापढि ब्यवसायीको चौथो साधारण सम्पन्न ।

भैरहवा, २८ मंसिर । नेपाल लेखापढि कानून ब्यवसायी एसोसिएसन, ईकाइ समिति भैरहवाको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि मालपोत कार्यालय भैरहवाका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले अहिले लेखापढि ब्यवसायी र मालपोत कर्मचारीलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताए […]

पुरा पद्नुहोस ...

हिमचुली सहकारको खुत्रुके बचत योजना

भैरहवा मंसिर ६ भैरहवामा रहेको हिमचुली बचत तथाऋण सहकारी सस्थालिमिटेडले वचतगर्ने बानीको बिकास गर्ने उद्धेश्यले खुत्रुके बचत योजना सार्वजनिक गरेको छ । बालबालिकातथा घरका अन्य सदस्यहरुमाबचत गर्ने बानीको विकास गर्ने उद्देश्यले सहकारीलेखुत्रुके बचत योजना सार्वजनिक गरेको हो । संस्थामा रहेका शेयर सदस्यहरुतथाउनीहरुकाबालबालिकामा बचत गर्ने बानीको […]

पुरा पद्नुहोस ...

त्र्यम्बकम् जडिबुटी सहकारी संस्था लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न

भैरहवा, कात्तिक २९ । त्र्यम्बकम् जडिबुटी सहकारी संस्था लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन जयसंगत सस्कृतका संयोजक योग श्री पुष्पराज पुरुषले गर्नुभयो । संस्थाका अध्यक्ष डा बद्रि प्रसाद गौतमको अध्यक्षता भएको सभामा महादेव पौडेलले स्वागत तथा लिला कुमारी पौडेलले संचालन गर्नु […]

पुरा पद्नुहोस ...