लेखापढि ब्यवसायीको चौथो साधारण सम्पन्न ।

भैरहवा, २८ मंसिर । नेपाल लेखापढि कानून ब्यवसायी एसोसिएसन, ईकाइ समिति भैरहवाको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि मालपोत कार्यालय भैरहवाका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले अहिले लेखापढि ब्यवसायी र मालपोत कर्मचारीलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताए […]

पुरा पद्नुहोस ...

हिमचुली सहकारको खुत्रुके बचत योजना

भैरहवा मंसिर ६ भैरहवामा रहेको हिमचुली बचत तथाऋण सहकारी सस्थालिमिटेडले वचतगर्ने बानीको बिकास गर्ने उद्धेश्यले खुत्रुके बचत योजना सार्वजनिक गरेको छ । बालबालिकातथा घरका अन्य सदस्यहरुमाबचत गर्ने बानीको विकास गर्ने उद्देश्यले सहकारीलेखुत्रुके बचत योजना सार्वजनिक गरेको हो । संस्थामा रहेका शेयर सदस्यहरुतथाउनीहरुकाबालबालिकामा बचत गर्ने बानीको […]

पुरा पद्नुहोस ...

त्र्यम्बकम् जडिबुटी सहकारी संस्था लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न

भैरहवा, कात्तिक २९ । त्र्यम्बकम् जडिबुटी सहकारी संस्था लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन जयसंगत सस्कृतका संयोजक योग श्री पुष्पराज पुरुषले गर्नुभयो । संस्थाका अध्यक्ष डा बद्रि प्रसाद गौतमको अध्यक्षता भएको सभामा महादेव पौडेलले स्वागत तथा लिला कुमारी पौडेलले संचालन गर्नु […]

पुरा पद्नुहोस ...

निर्माण व्यवसायीसंग वृज सिमेन्टको एक्सपर्ट मिट सम्पन्न

भैरहवा, कात्तिक २९ । वृज सिमेन्ट इ.प्रा.लि.ले निर्माण व्यवसायीसंग भैरहवामा एक्सपर्ट मिट कार्यक्रम गरेको छ । कम्पनीले ल्याएको एक्सपर्ट क्लब योजना बारे जानकारी दिन उक्त कार्यक्रम गरेको जनाएको छ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. अन्तर्गतका कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा पर्ने सक्नेछन् । वृज […]

पुरा पद्नुहोस ...

श्री त्रिशूल बचत तथा ऋण सहकारी संस्थाको एघारौ वार्षिक साधारण सभा सम्पन्न

भैरहवा, कात्तिक २९ । श्री त्रिशूल बचत तथा ऋण सहकारी संस्थाको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन गैर सहकार संस्था महासंघ नेपाल प्रदेश नं ५ सचिव गोविन्द प्रसाद रेग्मीले गर्नुभयो । सभामा बोल्दै प्रमुख अतिथि रेग्मीले सहकारी ऐन २०७४, नियमावली २०७५ ,सम्पत्ति […]

पुरा पद्नुहोस ...

ब्यवस्थापकिय क्षमता नबढाइकन मुलुकको प्रगती नहुने – मुख्यमन्त्री शंकर पोखरेल

प्रतिक पौडेल भैरहवा, कत्तिक २९ । प्रदेश नं ५ मुख्यमन्त्री शंकर पोखरेलले ब्यवस्थापकिय क्षमता नबढाइकन मुलुकको प्रगती नहुने बताउनु भएको छ । पोखरेलले ब्यवस्थापकिय क्षमता भित्र समयको ब्यवस्थापन सबै भन्दा महत्वपुर्ण हुने जानकारी दिनुभयो । शुक्रबार भैरहवामा स्थित स्वर्गद्वारीघाटमा वातावरण मैत्री शवदाहगृह मेशीन स्थापनाको अवशरमा […]

पुरा पद्नुहोस ...