भैरहवामा सामाजिक बिकास डिभिजन कार्यालय

प्रतिक पौडेल भैरहवा, मंसिर २४ । प्रदेश नं ५ सामाजिक बिकास मन्त्री शुदर्शन बरालले कर्मचारीमा मनोवृती सुधार्न पर्ने बताउनु भएको छ । बरालले कर्मचारी राष्ट्रसेवक भएकोले शासक जस्तो नभएर सेवकको जस्तो सकारात्मक मनोवृती बनाउनु पर्ने जानकारी दिनुभयो । मंगलवार भैरहवामा प्रदेश नं ५ समाजिक बिकास मन्त्रालय अन्तर्गतको सामाजिक बिकास डिभिजन कार्यालयको उद्धघाटन कार्यक्रममा बोल्दै मन्त्री […]

Continue Reading

अन्तरघात गर्नेलाई कारवाही , देउवा ।

भैरहवा मंसिर २१, पार्टी भित्र अन्तरघात गर्नेलाई कारवाही गरिने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् । शनिबार भैरहवामा सिद्धार्थनगर नगरपालिकाको नगर भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी भित्रै बसेर चुनावमा विपक्षी दललाई सहयोग गर्ने अन्तरघातीहरु बढ्दा पार्टी पछाडी परेको बताए । कारवाही नहुने भएपछि पार्टी बिरुद्ध बोल्ने, बागी उमेद्धारी दिने, अन्तरघाट गर्ने लगायतका कृयाकलापले कांग्रेसले कहिल्लै […]

Continue Reading

अतिक्रमीत भूमी फिर्ताको माग गर्दै जनमोर्चाद्वारा विरोध प्रर्दशन

भैरहवा मंसिर २१, राष्ट्रिय जनमोर्चा रुपन्देहीले भारतद्वारा गरिएको सिमा अतिक्रमणको चर्को विरोध जनाउदैं शनिवार सिमानाका वेलहियामा मोटरसाईकल रयाली प्रदर्शन गरेको छ । यसैगरी जनमोर्चाले गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपक्षताको रक्षा विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरी पार्टीको स्पष्ट धारणा सहितको ९ वुादे अवधारणापत्र सार्वजनिक गरेको छ । उक्त अवधारणापत्र पार्टीका केन्द्रिय सदस्य मनोज भट्टले प्रस्तुत गरेका […]

Continue Reading