अन्तरघात गर्नेलाई कारवाही , देउवा ।

भैरहवा मंसिर २१, पार्टी भित्र अन्तरघात गर्नेलाई कारवाही गरिने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् । शनिबार भैरहवामा सिद्धार्थनगर नगरपालिकाको नगर भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी भित्रै बसेर चुनावमा विपक्षी दललाई सहयोग गर्ने अन्तरघातीहरु बढ्दा पार्टी पछाडी परेको बताए । कारवाही नहुने भएपछि पार्टी बिरुद्ध […]

पुरा पद्नुहोस ...

अतिक्रमीत भूमी फिर्ताको माग गर्दै जनमोर्चाद्वारा विरोध प्रर्दशन

भैरहवा मंसिर २१, राष्ट्रिय जनमोर्चा रुपन्देहीले भारतद्वारा गरिएको सिमा अतिक्रमणको चर्को विरोध जनाउदैं शनिवार सिमानाका वेलहियामा मोटरसाईकल रयाली प्रदर्शन गरेको छ । यसैगरी जनमोर्चाले गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपक्षताको रक्षा विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरी पार्टीको स्पष्ट धारणा सहितको ९ वुादे अवधारणापत्र सार्वजनिक गरेको छ […]

पुरा पद्नुहोस ...