डाईनामिक टेक्निकल एजुकेशनको वार्षिकोत्सव

बुटवल,२४ मंसिर । होटल म्यानेजमेण्ट तालिम सचालन गर्दे आएको डाईनामिक टेक्नीकल एजुकेशन एण्ड भोकेस्नल ट्रेनिङ प्रालि बुटवलले छैठौ ब्याच उर्तिण विद्यार्थीहरुलाई एक समारोहका विच प्रमाणपत्र वितरण गरेको छ । संस्थाको छैठौ वार्षिकउत्सवको अवसरमा मंगलवार होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी र प्रवन्ध निर्देशक अरुण मैनालीले वधाई सहित प्रमाणपत्र वितरण गरे । छैठौ […]

Continue Reading

गण्डकी विकास बैंकद्वारा विमा दावी रकम भुक्तानी

प्रतिक पौडेल भैरहवा, मंसिर २४ । गण्डकी विकास बैंकले विमा दावी रकम भुक्तानी गरेको छ । बैंकद्वारा संचालित लघुबित्त कार्यक्रम अन्तर्गत समुहमा आवद्ध सदस्यको मृत्यु भएपछी मृतकको हकवाला लाई विमा दावी रकम भुक्तानी गरेको हो । मंगलवार बैंकले रकम सिद्धार्थनगर नगरपालिका १२ शान्तिनगर निवासी ४८ बर्षिय समूह सदस्य भक्त कुमारी शाहीको हकवाला निरज शाहीलाई भुक्तानी […]

Continue Reading

भैरहवामा सामाजिक बिकास डिभिजन कार्यालय

प्रतिक पौडेल भैरहवा, मंसिर २४ । प्रदेश नं ५ सामाजिक बिकास मन्त्री शुदर्शन बरालले कर्मचारीमा मनोवृती सुधार्न पर्ने बताउनु भएको छ । बरालले कर्मचारी राष्ट्रसेवक भएकोले शासक जस्तो नभएर सेवकको जस्तो सकारात्मक मनोवृती बनाउनु पर्ने जानकारी दिनुभयो । मंगलवार भैरहवामा प्रदेश नं ५ समाजिक बिकास मन्त्रालय अन्तर्गतको सामाजिक बिकास डिभिजन कार्यालयको उद्धघाटन कार्यक्रममा बोल्दै मन्त्री […]

Continue Reading

रण अम्बिका शाह आंखा अस्पताल प्रदेश कै शान : मन्त्री गिरी

सम्झना शर्मा भैरहवा,१३ मंसिर प्रदेश नम्बर ५ उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले भैरहवामा रहेको रण अम्बिका शाह आंखा अस्पताल तथा रिसर्च सेन्टर प्रदेशकै शान भएको बताउनु भएको छ । शुक्रबार संस्थाको ३८ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री गिरीले स्थापनादेखि हालसम्म आईपुग्दा यसले धरै उचार चढावहरु सहनु परेको आफुले नजिकबाट देखेको बताउनु भयो । […]

Continue Reading

अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १७ पुग्यो

भैरहवा, मंसिर ११ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै र बाँकी ७ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । ज्यान गुमाउनेमा […]

Continue Reading

भैरहवा मै राष्ट्रिय स्तरको डा्न्स प्रतियोगिता हुने ।

भैरहवा, ६ मंसिर भैरहवामा राष्ट्रिय स्तरको डा्न्स प्रतियोगिता हुने भएको छ । रुद्रदेवी कलाकेन्द्रको आयोजनामा नेपाल विगेष्ट क्याम्प एण्ड डान्स कम्पिटिसन को आयोजना गरिने भैरहवामा शसक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । जिल्ला स्तरीय एवम् प्रदेश स्तरीय प्रतियोगिता सम्मपन्न गरेको कला केन्द्रले पहिलो पटक भैरहवामा देशभरका कलाकारहरुलाई मञ्च प्रदान गर्ने कलाकेन्द्रका स.सथापक शुनिल गुप्ताले […]

Continue Reading

भैरहवाको भिम अस्पतालमा सुविधायुतm आकस्मिक सेवा भवन बन्ने,

प्रदेशका सबै सरकारी अस्पतालको स्तरोन्नतीमा प्रदेश सरकार योजनावद्ध लागिपरेको मन्त्री बरालको भनाई । समझना शर्मा भैरहवा, ६ मंसिर । भैरहवामा रहेको भिम अस्पतालमा अत्याधुनिक सुविधायुतm आकस्मिक भवन बन्ने भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल लिलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानको २ करोड ५० लाखको आर्थिक सहयोगमा दुई शैयासहितको अत्याधुनिक उपकरण जडित भवन निर्माण गरिने प्रतिष्ठानका महासचिव विष्णु […]

Continue Reading

वहिरा बाल माविमा पुग्यो रविको किरण

भैरहवा, ६ मंसिर सामाजिक काममा अग्रपंतिmमा रहेको मायादेवी च्यारिटेवल फाउण्डेसले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा रहेको वहिरा बाल विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । नगरपािलकाभित्रै रहेर पनि अन्य निकायको ध्यान जान नसकेको उतm विद्यालयमा अध्ययनरत २ सय विद्यार्थीहरुका लागि शैक्षिक साम्रगी बोकेर फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियार आफै त्यहां पुगेका थिए । […]

Continue Reading

हिमचुली सहकारको खुत्रुके बचत योजना

भैरहवा मंसिर ६ भैरहवामा रहेको हिमचुली बचत तथाऋण सहकारी सस्थालिमिटेडले वचतगर्ने बानीको बिकास गर्ने उद्धेश्यले खुत्रुके बचत योजना सार्वजनिक गरेको छ । बालबालिकातथा घरका अन्य सदस्यहरुमाबचत गर्ने बानीको विकास गर्ने उद्देश्यले सहकारीलेखुत्रुके बचत योजना सार्वजनिक गरेको हो । संस्थामा रहेका शेयर सदस्यहरुतथाउनीहरुकाबालबालिकामा बचत गर्ने बानीको विकास गर्न र संस्थाको बचत अभिवृद्धिगर्ने उद्देश्य सहित योजनाल्याईएको सहकारीले […]

Continue Reading

निर्माण व्यवसायीसंग वृज सिमेन्टको एक्सपर्ट मिट सम्पन्न

भैरहवा, कात्तिक २९ । वृज सिमेन्ट इ.प्रा.लि.ले निर्माण व्यवसायीसंग भैरहवामा एक्सपर्ट मिट कार्यक्रम गरेको छ । कम्पनीले ल्याएको एक्सपर्ट क्लब योजना बारे जानकारी दिन उक्त कार्यक्रम गरेको जनाएको छ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. अन्तर्गतका कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा पर्ने सक्नेछन् । वृज पि.पि.सि.÷ओ.पि.सि.÷पि.एस.सि. एक बोरा सिमेन्टको खरीदमा ४ अंक प्राप्त गरी विभिन्न […]

Continue Reading