लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई बिशेष टुर प्याकेज

भैरहवा, पुस २ । नेपाल भ्रमण बर्ष २०२० मा लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई बिशेष टुर प्याकेज दिइने भएको छ । लुम्बिनी होटल एसोसियसन नेपालले नेपाल भ्रमण बर्ष २०२० अवधीभर लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई बिशेष टुर प्याकेज दिने भएको हो । संघका महासचिव लिलामणी शर्माले लुम्बिनीमा […]

पुरा पद्नुहोस ...

लुम्बिनीमा छैठौ लुम्बिनी सडक खाना महोत्सव हुने

प्रतिक पौडेल भैरहवा, पौष २ । लुम्बिनीमा छैठौ लुम्बिनी सडक खाना महोत्सव हुने भएको छ । लुम्बिनी होटल एसोसियसन नेपालको आयोजनामा नयाँ वर्ष २०२० को पुर्व सन्ध्यामा छैठौ लुम्बिनी सडक खाना महोत्सव २०७६ आयोजना हुने भएको हो । ‘लुम्बिनी जाऔँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने […]

पुरा पद्नुहोस ...

पश्चिमाचंल इङ्गलिश स्कूलले रजत जयन्ती मनाउने

भैरहवा, पौष १ । पश्चिमाचंल इङ्गलिश स्कूलले रजत जयन्ती मनाउने भएको छ । स्कूलले २५ औ बर्ष पुगेको अवशरमा रजत जयन्ती मनाउने भएको हो । भैरहवामा स्कुलले पत्रकार सम्मेलन आयोजना गरेर रजत जयन्तीको कार्यक्रम बारे जानकारी दिएको हो । स्कुलका संस्थापक प्राचार्य राजु ढकाल रजत […]

पुरा पद्नुहोस ...

निमार्ण दिवसमा बिभिन्न कार्यक्रमहरु सम्पन्न ।

भैरहवा मंसिर २८, लुम्बिनी निमार्ण ब्यावसायि संघ रुपन्देहीले बिभिन्न कार्यक्रमको आयोजना गरेर १३ औ निमार्ण दिवस मनाएको छ । संघले रक्तदान कार्यक्रम , अस्पतालमा फलफुल बितरण र बृद्धआश्रममा न्यानो कपडा बितरण गरेर निमार्ण दिवस मनाएको संघका महासचिव बिनय ज्ञवालीले जानकारी दिए । संघका अध्यक्ष दामोदर […]

पुरा पद्नुहोस ...

पशु स्वास्थ्य तथा बााझोपन निवारण शिविर

भैरहवा मंसिर २८, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले एकदिने पशु स्वास्थ्य तथा बााझोपन निवारण शिविर रामग्राम नगरपालिका वडा नं. ४ जीतपुरको पाल्ही बहुमुखी क्यामप्सको प्राङ्गणमा सञ्चालन गरेको छ । शिविर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र रुपेन्देहीका प्रमुख डा. परवेज आलमको अध्यक्षता […]

पुरा पद्नुहोस ...

डाईनामिक टेक्निकल एजुकेशनको वार्षिकोत्सव

बुटवल,२४ मंसिर । होटल म्यानेजमेण्ट तालिम सचालन गर्दे आएको डाईनामिक टेक्नीकल एजुकेशन एण्ड भोकेस्नल ट्रेनिङ प्रालि बुटवलले छैठौ ब्याच उर्तिण विद्यार्थीहरुलाई एक समारोहका विच प्रमाणपत्र वितरण गरेको छ । संस्थाको छैठौ वार्षिकउत्सवको अवसरमा मंगलवार होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी र प्रवन्ध […]

पुरा पद्नुहोस ...

गण्डकी विकास बैंकद्वारा विमा दावी रकम भुक्तानी

प्रतिक पौडेल भैरहवा, मंसिर २४ । गण्डकी विकास बैंकले विमा दावी रकम भुक्तानी गरेको छ । बैंकद्वारा संचालित लघुबित्त कार्यक्रम अन्तर्गत समुहमा आवद्ध सदस्यको मृत्यु भएपछी मृतकको हकवाला लाई विमा दावी रकम भुक्तानी गरेको हो । मंगलवार बैंकले रकम सिद्धार्थनगर नगरपालिका १२ शान्तिनगर निवासी ४८ […]

पुरा पद्नुहोस ...

भैरहवामा सामाजिक बिकास डिभिजन कार्यालय

प्रतिक पौडेल भैरहवा, मंसिर २४ । प्रदेश नं ५ सामाजिक बिकास मन्त्री शुदर्शन बरालले कर्मचारीमा मनोवृती सुधार्न पर्ने बताउनु भएको छ । बरालले कर्मचारी राष्ट्रसेवक भएकोले शासक जस्तो नभएर सेवकको जस्तो सकारात्मक मनोवृती बनाउनु पर्ने जानकारी दिनुभयो । मंगलवार भैरहवामा प्रदेश नं ५ समाजिक बिकास […]

पुरा पद्नुहोस ...

रण अम्बिका शाह आंखा अस्पताल प्रदेश कै शान : मन्त्री गिरी

सम्झना शर्मा भैरहवा,१३ मंसिर प्रदेश नम्बर ५ उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले भैरहवामा रहेको रण अम्बिका शाह आंखा अस्पताल तथा रिसर्च सेन्टर प्रदेशकै शान भएको बताउनु भएको छ । शुक्रबार संस्थाको ३८ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री गिरीले स्थापनादेखि हालसम्म आईपुग्दा यसले धरै […]

पुरा पद्नुहोस ...

अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १७ पुग्यो

भैरहवा, मंसिर ११ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै र बाँकी ७ जनाको उपचारका लागि […]

पुरा पद्नुहोस ...