प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिता बिहिवार देखि शुरु

भैरहवा, फागुन ८ । भैरहवामा प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिता बिहिवार देखि शुरु भएको छ । प्रतियोगिता फ्युचर लाईट हाई स्कुल अन्तर्गत रहेको फ्युचर लाइट भलिवल कल्बको आयोजनामा भएको हो । बिहिवार मायादेवी गाउपालिका अध्यक्ष धुर्वनारायण चौधरीले प्रतियोगिताको उद्धघाटन गर्नुभएको हो । कल्बका […]

पुरा पद्नुहोस ...

कालिका माध्यमिक बिध्यालयमा कालिका प्रिमियर लिग बिहिवार देखी शुरु

भैरहवा, फागुन ८ । मायादेवी गाउपालिका बेथरीमा रहेको कालिका माध्यमिक बिध्यालयमा कालिका प्रिमियर लिग बिहिवार देखी शुरु भएको छ । ७ औ संस्करणको टि ट्वान्टी फर्मेटको क्रिकेट प्रतियोगिता बिध्यालय स्तरिय हो । दुई दिन सम्म चल्ने यस प्रतियोगिता बिहिवार बिध्यालय ब्यवस्थापन समिती अध्यक्ष हरी गुरुङले […]

पुरा पद्नुहोस ...

भैरहवामा प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिता बिहिवार देखि हुने

भैरहवा, फागुन ६ । भैरहवामा प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिता बिहिवार देखि आयोजना हुने भएको छ । प्रतियोगिता फ्युचर लाईट हाई स्कुल अन्तर्गत रहेको फ्युचर लाइट भलिवल कल्बको आयोजनामा फागुन ८ गतेदेखि भैरहवा क्षेत्र अन्तर कलेज स्तरिय आयोजना हुने भएको हो । मंगलवार […]

पुरा पद्नुहोस ...

साई ग्लोबल टी–ट्वान्टी कप – साई ग्लोवल कलेज र रुपन्देही लिलाराम फाइनलमा

प्रतिक पौडेल भैरहवा, फागुन १ । साई ग्लोबल क्रिकेट क्लबको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ को फाइनल खेल साई ग्लोवल कलेज र रुपन्देही लिलाराम विच हुने भएको छ । बिहिवार भएको सेमिफाइनल खेलमा साई ग्लोवलले लुम्विनी इन्जिनियरिङ कलेज […]

पुरा पद्नुहोस ...

साई ग्लोबल टी–ट्वान्टी कप – लुम्विनी इन्जिनियरिङ कलेज र स्वर्णिम सगरमाथा कलेज विजयी

प्रतिक पौडेल भैरहवा, माघ २७ । साई ग्लोबल क्रिकेट क्लबको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत सोमबार भएको खेलमा लुम्विनी इन्जिनियरिङ कलेज र स्वर्णिम सगरमाथा कलेज विजयी भएका छन् । लुम्विनी इन्जिनियरिङ कलेजले साई ग्लोवल कलेज बि लाई […]

पुरा पद्नुहोस ...

साई ग्लोबल टी-ट्वान्टी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु

भैरहवा, माघ २० । साई ग्लोबल क्रिकेट क्लबको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता-२०७६ सोमबारदेखि सुरु भएको छ । साई ग्लोबल एकेडेमीको प्रायोजन तथा एमएम युनिभर्सिटी हरियाणा (भारत), इमपेरियल बिजनेश कलेज तथा एजुकेशन पाटी डट कमको सह–प्रायोजनमा सञ्चालित प्रतियोगिताको […]

पुरा पद्नुहोस ...

लुम्बिनी खुकुरी क्लब बेलहियाले जित्यो रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि

भैरहवा, माघ १९ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि लुम्बिनी खुकुरी क्लब बेलहियाले प्राप्त गर्न सफल भएको छ । प्रतियोगिता पुस २५ गतेदेखि सुरु भएको थियो । आइतबार सम्पन्न फाइनल खेलमा बुटवल–११, बुटवललाई […]

पुरा पद्नुहोस ...

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुटवल–११ बुटवल विजयी

भैरहवा, माघ १६ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत बिहीबार सम्पन्न गु्रप डी अन्तर्गतको खेलमा बुटवल–११ बुटवल विजयी भएको छ । बुटवल–११ ले शिवशक्ति क्रिकेट क्लब भैरहवालाई १२२ रनले पराजित भएको छ । निर्धारित […]

पुरा पद्नुहोस ...

भैरहवामा अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता हुने

भैरहवा, माघ १२ । भैरहवामा अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्ला स्तरीय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने भएका छन् । आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा आयोजक साईग्लोबल क्रिकेट क्लबले प्रतियोगिता बारे जानकारी दिएको हो । कार्यक्रममा क्लवका अध्यक्ष हरी बहादुर […]

पुरा पद्नुहोस ...

१८ औ जोइन्ट स्पोर्ट मिट २०७६ भैरहवा शुरु

प्रतिक पौडेल भैरहवा, मंसिर १९ । १८ औ जोइन्ट स्पोर्ट मिट २०७६ भैरहवा शुरु भएको छ । प्रदेश नं ५ समाजिक बिकास मन्त्री शुदर्शन बरालले बिहिवार उद्धघाटन गर्दै स्पोर्ट मिट शुरु भएको हो । भैरहवा क्षेत्रमा रहेको बिध्यालयको छाता संगठन सामुहिक बिध्यालय परिवारको आयोजनामा स्पोर्ट […]

पुरा पद्नुहोस ...