टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा मणिमुकुन्द कलेज र सगरमाथा कलेज विजयी

भैरहवा, मंसिर १० । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शेर बहादुर सेञ्चुरी अन्तरकलेज जिल्लास्तरीय टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा मंगलबार भएको खेलमा मणिमुकुन्द कलेज र सगरमाथा कलेज विजयी भएका छन् । मणिमुकुन्दले राममणि क्याम्पसलाई ५० र सगरमाथाले मुनलाइटलाई ८१ रनले पराजित ग¥यो । टस जितेर राममणिले पहिला बलिङ गरेको थियो । त्यस्तै पहिला व्याटिङ […]

Continue Reading

अन्तरकलेज स्तरीय क्रिकेटमा दीप र लीलाराम विजयी

भैरहवा, ८ मंसिर । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शेरबहादुर सेन्चुरी अन्तरकलेज जिल्ला स्तरीय टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा दीप बोर्डिङ उच्च मावि र रुपन्देही लीलाराम न्यौपाने उच्च मावि विजयी भएका छन् । दीपले नवज्योति उच्च माविलाई ३३ रनले पराजित गर्यो भने लीलारामले लुम्बिनी बाणिज्य क्याम्पसलाई ५ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको […]

Continue Reading

सामुहिक बिध्यालय परिवार रुपन्देहीको आयोजनामा भैरहवामा दुईदिने क्रिकेट प्रतियोगीता सुरु ।

भैरहवा मंसिर ५ सामुहिक बिध्यालय परिवार रुपन्देहीको आयोजनामा भैरहवामा दुईदिने क्रिकेट प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको प्रदेश सभासद सन्तोश पाण्डेले उद्धघाटन गरेका थिए । परिवारका अध्यक्ष भरत गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिदार्थनगर नगरपालीका वडानं ३ का वडाअध्यक्ष थानेश्वर पौडेल, जिल्ला क्रिकेट बिकास समितीका अध्यक्ष प्रसान्त बिक्रम मल्ल , प्याब्सनका बिष्णु पन्थी लगायतले शुभकामना मन्तब्य […]

Continue Reading

नेपाली अण्डर १९ टोलीले आज ईण्डिया बीसंग खेल्दै

भारतमा जारी च्यालेन्जर्स ट्रफि क्रिकेट प्रतियोगीता अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपाली युवा टोलीले आज ईण्डिया बीसंग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुबै खेल गुमाएको नेपाल तेस्रो खेलमा जित हात पार्दैै तालिकामा पहिलो अंक जोड्ने योजनामा रहेको छ ।

Continue Reading

एसीसी ईमर्जिङ टिम्स कप क्रिकेटमा ईण्डियासंग नेपालको फराकिलो हार

काठमाण्डौ । बंगलादेशमा जारी एसीसी ईमर्जिङ टिम्स कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आज भएको पहिलो खेलमा नेपाल बलियो प्रतिद्धन्दी ईण्डियासंग ७ विकेटले पराजित भएको हो । ढाकास्थित साभर क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९४ रनको चुनौती ईण्डियाले ४२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । ईण्डियाको जितमा सानभीर सिंहले सर्बाधिक […]

Continue Reading

पवनको अर्धशतकमा नेपालद्धारा ईण्डियासामु १ सय ९४ रनको लक्ष्य

काठमाण्डौ । मध्यक्रमका ब्याट्सम्यान पवन सर्राफले अर्धशतक बनाएपछि एसीसी ईमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगीताको आफ्नो पहिलो खेलमा नेपालले ईण्डियासामु १ सय ९४ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ । बंगलादेशको ढाकास्थित साभर क्रिकेट मैदानमा टस जितेको ईण्डियाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपाल ४४ दशमलव ५ ओभरमा १ सय ९३ रनमा समेटियो । कप्तान ज्ञानेन्द्र मल्ल […]

Continue Reading