साई ग्लोबल टी-ट्वान्टी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु

भैरहवा, माघ २० । साई ग्लोबल क्रिकेट क्लबको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता-२०७६ सोमबारदेखि सुरु भएको छ । साई ग्लोबल एकेडेमीको प्रायोजन तथा एमएम युनिभर्सिटी हरियाणा (भारत), इमपेरियल बिजनेश कलेज तथा एजुकेशन पाटी डट कमको सह–प्रायोजनमा सञ्चालित प्रतियोगिताको […]

पुरा पद्नुहोस ...

लुम्बिनी खुकुरी क्लब बेलहियाले जित्यो रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि

भैरहवा, माघ १९ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि लुम्बिनी खुकुरी क्लब बेलहियाले प्राप्त गर्न सफल भएको छ । प्रतियोगिता पुस २५ गतेदेखि सुरु भएको थियो । आइतबार सम्पन्न फाइनल खेलमा बुटवल–११, बुटवललाई […]

पुरा पद्नुहोस ...

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुटवल–११ बुटवल विजयी

भैरहवा, माघ १६ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत बिहीबार सम्पन्न गु्रप डी अन्तर्गतको खेलमा बुटवल–११ बुटवल विजयी भएको छ । बुटवल–११ ले शिवशक्ति क्रिकेट क्लब भैरहवालाई १२२ रनले पराजित भएको छ । निर्धारित […]

पुरा पद्नुहोस ...

भैरहवामा अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता हुने

भैरहवा, माघ १२ । भैरहवामा अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्ला स्तरीय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने भएका छन् । आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा आयोजक साईग्लोबल क्रिकेट क्लबले प्रतियोगिता बारे जानकारी दिएको हो । कार्यक्रममा क्लवका अध्यक्ष हरी बहादुर […]

पुरा पद्नुहोस ...

१८ औ जोइन्ट स्पोर्ट मिट २०७६ भैरहवा शुरु

प्रतिक पौडेल भैरहवा, मंसिर १९ । १८ औ जोइन्ट स्पोर्ट मिट २०७६ भैरहवा शुरु भएको छ । प्रदेश नं ५ समाजिक बिकास मन्त्री शुदर्शन बरालले बिहिवार उद्धघाटन गर्दै स्पोर्ट मिट शुरु भएको हो । भैरहवा क्षेत्रमा रहेको बिध्यालयको छाता संगठन सामुहिक बिध्यालय परिवारको आयोजनामा स्पोर्ट […]

पुरा पद्नुहोस ...

टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा मणिमुकुन्द कलेज र सगरमाथा कलेज विजयी

भैरहवा, मंसिर १० । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शेर बहादुर सेञ्चुरी अन्तरकलेज जिल्लास्तरीय टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा मंगलबार भएको खेलमा मणिमुकुन्द कलेज र सगरमाथा कलेज विजयी भएका छन् । मणिमुकुन्दले राममणि क्याम्पसलाई ५० र सगरमाथाले मुनलाइटलाई ८१ रनले पराजित ग¥यो । टस […]

पुरा पद्नुहोस ...

खेलाडिको भविश्य सुनिश्चित छ- मन्त्री वराल ।

सम्झना शर्मा भैरहवा, १० मंसिर । पछिल्लो समय खेलप्रति आम मानिसको चासो वढिरहेकोले खेलाडिहरुको भविश्य सुनिश्चित रहेको प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री शुदर्सन वरालले बताउनु भएको छ । भैरहवामा जारी पांचौ पर्यटन प्रवद्र्धन राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि महोत्सव २०७६ मा आयोजित व्याडमिन्टन […]

पुरा पद्नुहोस ...

अन्तरकलेज स्तरीय क्रिकेटमा दीप र लीलाराम विजयी

भैरहवा, ८ मंसिर । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शेरबहादुर सेन्चुरी अन्तरकलेज जिल्ला स्तरीय टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा दीप बोर्डिङ उच्च मावि र रुपन्देही लीलाराम न्यौपाने उच्च मावि विजयी भएका छन् । दीपले नवज्योति उच्च माविलाई ३३ रनले पराजित गर्यो भने लीलारामले लुम्बिनी बाणिज्य […]

पुरा पद्नुहोस ...

लुम्बिनी महोत्सव–२०७६ मा कुस्तीमा दर्शकको घुइचो ।

भैरहवा, ८ मंसिर । मंसिर ३ गतेदेखि भैरहवामा जारी लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा आइतबार देखि सुरुवात भएको कुस्ती प्रतियोगितामा दर्शकको भिड बढेको छ । विषेश गरी तराइ क्षेत्रमा बढी रुचाइएको उक्त खेलको अवलोकन गर्नको लागि रुपन्देहीको मर्चवार, लुम्बिनी, धकधई, नवलपरासी, […]

पुरा पद्नुहोस ...

जुनियर लन टेनिस शुरु

बुटवल, ६ मंसिर रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा जुनियर लन टेनिस प्रतियोगिता शुरु भएको छ । स्व. रो मिन प्रसाद न्यौपाने, राजकुमार श्रेष्ठ र रोट्याक्टर निशा चापागाईको स्मृतिमा तेस्रो जिल्ला स्तरीय खुल्ला जुनियर लन टेनिस प्रतियोगिता २०७६ शुक्रबारदेखि बुटवलमा शुरु भएको हो । प्रतियोगिताको […]

पुरा पद्नुहोस ...