आजको विदेशी मुद्राको विनिमय दर

भैरहवा – नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु. १४०.९५ र बिक्रीदर रु. १४१.५५ तोकिएको छ।
युरोपियन युरो एकको खरिददर रु. १६५.३० र बिक्रीदर रु. १६६.००, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर रु. १९१.०५ र बिक्रीदर रु. १९१.८६, स्वीस फ्र्याङ्क एकको खरिददर रु. १७६.९३ र बिक्रीदर रु. १७७.६८ निर्धारण गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर रु. ९३.६८ र बिक्रीदर रु. ९४.०७, क्यानाडियन डलर एकको खरिददर रु. १०१.८६ र बिक्रीदर रु. १०२.२९, सिङ्गापुर डलर एकको खरिददर रु. १०९.८६ र बिक्रीदर रु. ११०.३२ कायम गरिएको छ।
जापानी येन (१०) को खरिददर रु. ९.५४ र बिक्रीदर रु. ९.५८, चिनियाँ युआन एकको खरिददर रु. १९.७९ र बिक्रीदर रु. १९.८८, साउदी रियाल एकको खरिददर रु. ३७.५७ र बिक्रीदर रु. ३७.७३ निर्धारण भएको छ।
कतारी रियाल एकको खरिददर रु. ३८.६७ र बिक्रीदर रु. ३८.८३, थाई भाट एकको खरिददर रु. ४.४४ र बिक्रीदर रु. ४.४६, युएई दिराम एकको खरिददर रु. ३८.३८ र बिक्रीदर रु. ३८.५४ तोकिएको छ।
यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर रु. ३३.५२ र बिक्रीदर रु. ३३.६६, कोरियन वन (१००) को खरिददर रु. १०.१३ र बिक्रीदर रु. १०.१८, स्वीडिस क्रोनर एकको खरिददर रु. १५.११ र बिक्रीदर रु. १५.१७, डेनिस क्रोनर एकको खरिददर रु. २२.१४ र बिक्रीदर रु. २२.२४ कायम गरिएको छ।
त्यसैगरी, हङकङ डलर एकको खरिददर रु. १८.११ र बिक्रीदर रु. १८.१९, कुवेती दिनार एकको खरिददर रु. ४६१.५४ र बिक्रीदर रु. ४६३.५१, बहराइन दिनार एकको खरिददर रु. ३७३.८५ र बिक्रीदर रु. ३७५.४४, र ओमानी रियाल एकको खरिददर रु. ३६६.०८ र बिक्रीदर रु. ३६७.६४ तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर रु. १६०.०० र बिक्रीदर रु. १६०.१५ निर्धारण गरिएको छ।