Bhairahawa Online Logo
Social

असोज १ गते सार्वजनिक बिदा, राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

Share:
Bhairahawa Online
असोज १ गते सार्वजनिक बिदा, राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं – सरकारले आगामी असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदा दिने र देशभर झन्डा आधा झुकाएर शोक मनाउने व्यवस्था गर्ने निर्णय गरेको हो।

गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालका अनुसार राष्ट्रिय शोक दिवसमा मुलुकभर शान्तिपूर्ण वातावरणमा श्रद्धाञ्जली अर्पण गरिनेछ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News