Bhairahawa Online Logo
Social

रूपन्देहीमा ३ वर्षीया बालिकाको डुबेर मृत्यु

Share:
Bhairahawa Online
रूपन्देहीमा ३ वर्षीया बालिकाको डुबेर मृत्यु

रूपन्देही – तिलोत्तमा नगरपालिका-१७ जमुहानी बस्ने दिनेश थारूकी ३ वर्षीया छोरी आइसा थारू शनिबार साँझ आफ्नै घरको पछाडिको कुलोमा डुबेर मृत्यु भएकी छन्।

अशक्त अवस्थामा फेला परेकी बालिकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको छ। प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News