Bhairahawa Online Logo
News

शेखर कोइरालाले आफ्ना पक्षका मन्त्रीलाई राजीनामाको तयारी गर्न आग्रह

Share:
Bhairahawa Online
शेखर कोइरालाले आफ्ना पक्षका मन्त्रीलाई राजीनामाको तयारी गर्न आग्रह

काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले सरकारमा रहेका आफ्ना पक्षका मन्त्रीलाई राजीनामाको तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

जेन–जी आन्दोलन हिंसात्मक बनेपछि कांग्रेसका लागि वर्तमान सरकारमा निरन्तरता दिन उचित नदेखिएको भन्दै कोइरालाले यस्तो सन्देश दिएका हुन्। उनको नजिकका एक नेताले दिएको जानकारीअनुसार, आन्दोलन दमनसँगै उत्पन्न परिस्थितिमा कांग्रेसले स्पष्ट कदम चाल्नुपर्ने ठहरमा कोइराला पुगेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News